प्रधान सेनापति ट्रफि शुभारम्भ
काठमाडौँ, १२ असोज : प्रधान सेनापति अशोकराज सिग्देलले आज लगनखेलस्थित खेल मैदानमा आयोजित प्रधान सेनापति ट्रफि–२०८३ खेलकुद प्रतियोगिताको समुद्घाटन गर्नुभएको छ । नेपाली सेनाभित्र रहेका प्रतिभावान् खेलाडीहरूको पहिचान गरी उनीहरूको…
गाजामा इजरायली आक्रमण : चारको मृत्यु, १२ घाइते
गाजा, १२ असोज : गाजा पट्टीमा आइतबारदेखि जारी इजरायली आक्रमणमा कम्तीमा चार प्यालेस्टिनीको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । अल जजिराले स्थानीय चिकित्सा स्रोतलाई उद्धृत गर्दै…
नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो
काठमाडौँ, १२ असोज : धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घटेर दुई हजार…
भारतमा बाढीपहिरोमा ६२ जनाको मृत्यु
लखनऊ, १२ असोज : भारतको उत्तरी राज्य उत्तर प्रदेशमा तीन दिनदेखिको भारी वर्षापछि आएको बाढीमा परी कम्तीमा ६२ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन् । बाढीका…
प्रतिनिधिसभा : सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
काठमाडौँ, १२ असोज : प्रतिनिधिसभाको बैठकले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव’ स्वीकृत गरेको छ…
अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई
काठमाडौँ, १२ असोज : सङ्गीतकार, गायक तथा गीतकार अम्बर गुरुङको स्मृतिमा स्थापना गरिएको ‘अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार’ यस वर्ष मूर्धन्य सङ्गीतकार, गायक तथा गीतकार शम्भुजीत बास्कोटालाई प्रदान गरिएको छ…
बाल्टिमोरमा नेपालको संस्कृति झल्काउने सडक महोत्सव
टेक्सस (अमेरिका), १२ असोज : अमेरिकाको मेरिल्याण्ड राज्यमा नेपाली कला, संस्कृति, परम्परा तथा सम्पदाको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल सडक महोत्सव–२०२६ आयोजना गरियो । नेपाली समुदायको साझा संस्था बाल्टिमोर एसोसिएसन अफ…
प्रतिनिधिसभाको बैठक सुरु, यस्तो छ कार्यसूची
काठमाडौँ, १२ असोज : सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘केही नेपाल ऐनको व्यवस्थाजगाउने विधेयक,…
दार्चुलाको किसानको गुनासो,‘लटरम्म स्याउ फले, बिक्री हुँदैन ’
दार्चुला, १२ असोज : जिल्लाको अपी हिमाल गाउँपालिका–३ पाथा र कसौती गाउँमा लटरम्म स्याउ फलेका छन् । ती गाउँका झण्डै ५० परिवारले व्यावसायिक र परम्परागत रुपमा स्याउखेती गरेका छन् ।…
कागतीदेखि ड्रागन फ्रुटसम्म : तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना
लमजुङ, १२ असोज : बेँसीसहर नगरपालिका–१० बाँझाखेतमा मस्र्याङ्दी नदी किनारको जग्गामा तीन युवाले सुरु गरेको ड्रागन फ्रुटखेतीले नयाँ सम्भावना देखाएको छ । केही वर्षअघि कागतीखेतीबाट अपेक्षित आम्दानी लिन नसकेपछि इन्द्र…
लोकप्रिय
तिहारको थालीमा सेलरोटीको मौलिक स्वाद
२१ घण्टा अगाडि
नदीमा डुबेर एक बालकको मृत्यु
१६ घण्टा अगाडि
विश्वमा बढ्दो तापक्रमले तताएको विश्वव्यापी बहस
१८ घण्टा अगाडि
जनकपुरविरूद्ध शानदार जित निकाल्दै सुदूरपश्चिम दोस्रो स्थानमा
११ घण्टा अगाडि
नेपाल संवत् नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख
१४ घण्टा अगाडि






