एघार दिनपछि एक महिलाको सकुशल उद्धार

 भदौ २०, २०८३

त्रिशूली (नुवाकोट), २० भदौ : भोटेकोशी हुँदै त्रिशुली नदीमा गएको बाढीमा फस्नुभएका एक महिलाको ११ दिनमा सकुशल उद्धार गरिएको छ । सशस्त्र प्रहरी बल १९ नं गुल्मबाट बाढी प्रभावित क्षेत्रमा…

भोटेकोशी बाढी : एक हजार ३० शवको सुरक्षित व्यवस्थापन

 भदौ २०, २०८३

काठमाडौँ, २० भदौ : भोटेकोशी बाढीपछि फेला परेका एक हजार ३४४ मध्ये एक हजार ३० शव सुरक्षित रूपमा माटोमुनि व्यवस्थापन गरिएको छ । फेला परेका शवको पहिचानका लागि डिएनए नमूना…

युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने

 भदौ २०, २०८३

किएभ, २० भदौ : युक्रेनले सन् २०२७ मा ३२ अर्ब ६ करोड अमेरिकी डलर बराबरको बाह्य वित्तीय अभाव सामना गर्नुपर्ने भएको छ । युक्रेनका अर्थमन्त्री सेर्गी मार्चेन्कोले देशको आर्थिक अवस्था…

सुडानमा दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु, दर्जनौँ घाइते

 भदौ २०, २०८३

खार्तुम, २० भदौ : सुडानको दक्षिण कोर्डोफान राज्यमा भएका दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । स्वयंसेवी संस्था सुडान डक्टर्स नेटवर्कका अनुसार…

ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई

 भदौ २०, २०८३

ताप्लेजुङ, २० भदौ : अन्तरराष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको उपाधि साविक विजेता सलहेश युवा क्लबले जितेको पारेको छ । शुक्रबार भएको फाइनल खेलमा फिदिम स्पोर्टिङ क्लबलाई १-० गोल अन्तरले पराजित…

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

 भदौ २०, २०८३

काठमाडौँ, २० भदौ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१…

खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो

 भदौ २०, २०८३

इलाम, २० भदौ : परम्परागत खेतीबाट राम्रो आम्दानी लिन कठिन भइरहेका बेला इलाम माङसेबुङका एक किसानले रुद्राक्ष खेतीलाई आम्दानीको नयाँ बाटो बनाउनुभएको छ । माङसेबुङ गाउँपालिका–२ काब्राबोटेका किसान पृथीमान जवेगूले…

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

 भदौ १९, २०८३

महेन्द्रनगर, १९ भदौ : जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज एक सूचना जारी गर्दै महाकाली तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाई सुरक्षित रहन आग्रह गरेको छ । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भट्टारस्थित चौलानी…

संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने

 भदौ १९, २०८३

काठमाडौँ, १९ भदौ : संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि चार करोड ९६ लाख अमेरिकी डलर बराबरको रकम सहयोग गर्ने जनाएको छ ।…

नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ

 भदौ १९, २०८३

काठमाडौँ, १९ भदौ : प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका दिन बाढी प्रभावित क्षेत्रका बालबालिका नाममा सन्देश जारी गर्नुभएको छ । आज सामाजिक सञ्जालमा नानीबाबुहरूलाई सम्बोधन गर्दै उहाँले भन्नुभएको छ, “तपाईँहरू…