चीनको सिजाङमा सीमावर्ती बन्दरगाहमा पहिरोले ३१ जनाको मृत्यु, ५३१ बेपत्ता

 भदौ १९, २०८३

गिरोेङ, सिजाङ, ४ भदौ : दक्षिण–पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा चीन–नेपाल सीमास्थित गिरोङ क्षेत्रमा अगस्ट २६ मा गएको पहिरोपछि नदीमा आएको बढीका कारण शुक्रबार साँझ ६ बजेसम्म ३१ जनाको मृत्यु…

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

 भदौ १९, २०८३

काठमाडौँ, १९ भदौ : प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २० जनालाई पक्राउ गरेको छ । प्रहरीले झापा, बाँके, नवलपरासी पश्चिम, सुनसरी, कैलाली, सुर्खेत र सर्लाही अवैध लागुऔषधसहित २० जनालाई…

विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन

 भदौ १९, २०८३

काठमाडौँ, १९ भदौ : प्रेस काउन्सिल नेपालले विपद्का बेला समाचार सम्प्रेषण गर्दा विभत्स दृश्य, अपुष्ट सूचना, पीडितको गोपनीयता उल्लङ्घन हुने सामग्री र सनसनीपूर्ण प्रस्तुति सार्वजनिक नगर्न पत्रकार तथा सञ्चारमाध्यमलाई आग्रह…

चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह

 भदौ १९, २०८३

सुदूरपश्चिम, १९ भदौ : दार्चुलाको अपि हिमाल गाउँपालिका–१ भट्टाणमा पहिरो खसेर चौलानी नदी आंशिक रूपमा थुनिएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सम्भावित जोखिमप्रति उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको…

कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थको ‘भिआइपी’ सुविधा

 भदौ १९, २०८३

काठमाडौँ, १९ भदौ : जापानमा हुने २०औँ एसियाली खेलकुद (एसियाड)को तयारीका लागि नेपाली कराते टोली शुक्रबार जापान प्रस्थान गरेको छ । टोलीलाई शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसहित राखेपका पदाधिकारीले शुक्रबार…

भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी

 भदौ १९, २०८३

काठमाडौँ, १९ भदौ : भोटेकोशी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाको खोज तथा उद्धार जारी छ । नेपाली सेनाका ७५, सशस्त्र प्रहरीको १८ एवं नेपाल प्रहरी र विज्ञसहितको…

‘पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाब सामान्य’

 भदौ १९, २०८३

काठमाडौँ, १९ भदौ : दार्चुलाको अपिहिमाल गाउँपालिका वडा नं १ भट्टारमा पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाब सामान्य भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । आज दिउँसो खसेको पहिरोले…

एमाले अध्यक्ष ओली बाढी प्रभावित क्षेत्रमा

 भदौ १९, २०८३

काठमाडौँ, १९ भदौ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको टोली राहत सामग्रीसहित बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुर पुगेको छ । अध्यक्ष ओली नेतृत्वको टोलीले…

भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने

 भदौ १९, २०८३

काठमाडौँ, १९ भदौ : राहदानी विभागले यही भदौ २२ र २३ गते विभागबाट प्रवाह हुँदै आएका सम्पूर्ण सेवाहरू नियमित रूपमा सञ्चालन हुने जनाएको छ । विभागले आज सूचना जारी गर्दै…

आठ रात नौ दिनमा सकियो : भक्तपुरको गाईजात्रा

 भदौ १९, २०८३

ख्वप (भक्तपुर), १९ भदौ : साउन १२ गते गुन्हीपुन्ही (जनैपूर्णिमा)को दिनदेखि सुरु भएको भक्तपुरको गाईजात्रा आज सम्पन्न भएको छ । आठ रात नौ दिन चल्ने यो जात्रा कृष्ण जन्माष्टमीको दिन…