एमाले केन्द्रीय कमिटी बैठक सर्‍यो

 असोज २४, २०८२

काठमाडौँ, २४ असोज : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक सरेको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले बैठकको तयारी नपुगेकाले बैठक सारिएको जानकारी दिनुभयो । उहाँका…

टिकटक भिडियो बनाउन खोलामा हाम फालेका व्यक्ति मृत फेला

 असोज २४, २०८२

बारा, २४ असोज : लगातार परेको अविरल वर्षाका कारण दुधौरा खोलाको पुलबाट यही असोज १९ गते हाम फालेको टिकटक भिडियो बनाउने क्रममा बेपत्ता भएका बाराको प्रसौनी गाउँपालिका–२ निवासी २१ वर्षीय…

राष्ट्रपति पौडेल र राजनीतिक दलका नेताबीच छलफल हुँदै

 असोज २४, २०८२

काठमाडौँ, २४ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले आशन्न निर्वाचनलगायत विषयमा आज विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्दै हुनुहुन्छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि नयाँ…

सुनको मूल्यमा सामान्य गिरावट

 असोज २४, २०८२

काठमाडौँ, २४ असोज : सुनको मूल्यमा सामान्य गिरावट भएको छ । बिहीबारको तुलनामा एक तोला सुन रु चार हजार २०० ले सस्तो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार…

सामूहिक खेतीबाट मनग्य आम्दानी गर्दै महिला

 असोज २४, २०८२

देउखुरी (दाङ), २४ असोज : पछिल्लो समय दाङका महिला सामूहिक खेतीमा लागेका छन् । घोराही उपमहानगरपालिका–८ कटुकी सेवारमा रहेको जनचेतना महिला कृषक समूहले सामूहिक खेती गरेर मनग्य आम्दानी गरेका छन्…

फिलिपिन्समा ७.६ म्याग्निच्युडको भूकम्प

 असोज २४, २०८२

काठमाडौँ, २४ असोज : दक्षिणी फिलिपिन्समा शुक्रबार बिहान आएको ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि उत्पन्न सुनामीको खतरा अब समाप्त भएको प्रशान्त सुनामी चेतावनी केन्द्रले जनाएको छ । प्रारम्भिक रूपमा इन्डोनेसिया र…

एकल महिलाको लोभलाग्दो अग्र्यानिक तरकारीखेती

 असोज २४, २०८२

भोजपुर, २४ असोज (रासस) : टेम्केमैयुङ गाउँपालिका–४ नागीकी एकल महिला मायादेवी राई अहिले गाउँकै प्रेरणादायी किसान बन्नुभएको छ । राई शिक्षण पेसा छाडेर चार वर्षअघिदेखि अग्र्यानिक तरकारीखेतीमा लाग्नुभएको हो ।…

नौ वर्षमा पनि बनेन चिस्यानगृह

 असोज २४, २०८२

पर्वत, २४ असोज : मोदी गाउँपालिका–२ देउपुरमा निर्माणाधीन चिस्यान गृह (कोल्ड स्टोर) विगत नौ वर्षदेखि अधुरो छ । आर्थिक वर्ष ०७३÷७४ मा रु पाँच करोडको लागतमा निर्माण सुरु भएको चिस्यानगृहले…

रुपनीमा भीषण आगलागी : छ घर जलेर नष्ट, ५० लाखभन्दा बढीको क्षति

 असोज २४, २०८२

राजविराज, २४ असोज : सप्तरीको रुपनी गाउँपालिका–१ रुपनीमा गएराति बिजुली सर्ट भएर लागेको भीषण आगलागीमा छ घर जलेर पूर्ण रूपमा नष्ट भएका छन् । आगलागीमा एक व्यक्ति घाइते भएका छन्…

मनसुनी र स्थानीय वायुको प्रभाव क्रमशः कमजोर हुँदै

 असोज २४, २०८२

काठमाडौँ, २४ असोज : जल तथा मौसम विज्ञान विभागले आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पश्चिमी भागका धेरै र गण्डकी प्रदेशका पश्चिमी भेगका केही स्थानमा पश्चिमी वायुको प्रभाव रहेको तथा…