ओपनएआईसम्बद्ध एआई एजेन्टले सार्वजनिक विकी प्रयोग गरेको खुलासा
सान फ्रान्सिस्को, २० भदौ : ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र सहकार्य गर्न जर्मन भाषाको सार्वजनिक विकी प्रयोग गरेको एक अध्ययनले देखाएको छ । एआई…
लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच
अबुजा, २० भदौ : ‘हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा रहेका चिम्पान्जीहरूको स्वास्थ्य परीक्षण गरिएको छ । मध्य लाइबेरियास्थित ‘सेकेन्ड चान्स चिम्पान्जी रिफ्युज’ मा रहेका चिम्पान्जीको दाँत…
बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…
काठमाडौँ, २० भदौ : एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पुर्यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै पुरिएको अवस्थामा मृत फेला…
बङ्गलादेशमा ऊर्जा सङ्कटविरुद्ध विपक्षीको विरोध र्याली
ढाका, २० भदौ : खाना पकाउने ग्यास, विद्युत् र मलको अभावलाई लिएर बङ्गलादेशमा शनिबार हजारौँ विपक्षी समर्थकले सरकारविरुद्ध विरोध र्याली निकालेका छन् । प्रधानमन्त्री तारिक रहमानको नेतृत्वमा सरकार गठन भएको…
‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’
काठमाडौँ, २० भदौ :म त पर्खेको पर्खै छुबतास बनी छुन आइदेऊ नफेरि मेरै हुन आइदेऊ नबतास बनी छुन आइदेऊ नफेरि मेरै हुन आइदेऊ नम त पर्खेको पर्खै छुम त पर्खेको…
बाढीमा ज्यान गुमाएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत
काठमाडौँ, २० भदौ : सशस्त्र प्रहरी बल नेपालले कर्तव्य पालनाका सिलसिलामा भोटेकोशी बाढीबा परी मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई रु २५ लाख राहत उपलब्ध गराउने भएको छ । सशस्त्र प्रहरीले…
‘मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यक’
काठमाडौँ, २० भदौ : प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सङ्घ, प्रदेश र स्थानीय तहसहित सबै सरोकार भएका निकायबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ । मानव…
माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाबाट एक चिनियाँ नागरिकको जीवितै उद्धार
नुवाकोट, २० भदौ : माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट एक जना चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको छ । नेपाली सेना र कोरियाको ‘डिजास्टर’ टोलीले आज दिउँसो १ः२० बजे आयोजनाको अडिट–४ टनेलबाट…
तेहरानको खर्ग टापु क्षेत्रमा विस्फोट : इरानी मिडिया
तेहरान, २० भदौ : संयुक्त राज्य अमेरिका र इरानबीचको तनाव उत्कर्षमा पुगेको केही दिन पछि शनिबार खाडीे देशहरुको प्रमुख तेल केन्द्र खर्ग टापु नजिकै धेरै विस्फोट भएको इरानी मिडियाले रिपोर्ट…
भोटेकोशी बाढी : रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति
रसुवा, २० भदौ : भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुर्याएको छ । जिल्ला प्रशासन कार्यालयले यही १० गतेको बाढीले पुर्याएको क्षतिसम्बन्धी प्रारम्भिक विवरण सार्वजनिक गरेको छ…
लोकप्रिय
पूर्वसभापति देउवाद्वारा महाधिवेशनमा जुट्न आह्वान
भदौ ३०, २०८३
युद्धपछि तेलको मूल्य घट्ने ट्रम्पको दाबी
भदौ ३०, २०८३
जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु
भदौ ३०, २०८३






