देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ, २५ असोज : हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव छ । हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ ।…
नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै
काठमाडौँ, २५ असोज : प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ…
विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा
काठमाडौँ, २४ असोज : नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित हुनुभएको छ । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको शुक्रबार भएको मतदानको आज बिहान सम्पन्न मतगणनामा सभापतिका उम्मेदवार थापाले छ हजार ५८४ मत…
विद्यार्थीलाई भविष्यका चुनौती र अवसरका लागि तयार गर्नुपर्छ : राष्ट्रपति
काठमाडौँ, २४ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई परिमार्जन गर्दै विद्यार्थीलाई भविष्यका चुनौती सामना र अवसरको सदुपयोग गर्न सक्षम बनाउनुपर्ने बताउनुभएको छ । पशुपति मित्र माध्यमिक…
जोखिमपूर्ण सडक छिचोल्दै बजार झर्दै मुस्ताङका भेडाच्याङ्ग्रा
बेनी (म्याग्दी), २४ असोज : बाढीपहिरो र कालीगण्डकी नदीको कटानले क्षतविक्षत बनेको बेनी–जोमसोम सडकमा जोखिम कायमै छ। सडक पूर्ण रूपमा सहज नबन्दै दसैँतिहारलाई लक्षित गरी मुस्ताङबाट भेडाच्याङ्ग्रा म्याग्दीतर्फ झार्न थालिएको…
यस्तो छ आजको मौसम
काठमाडौँ, २४ असोज : हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव छ । हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको…
आश्विन कृष्ण औँसी : सोह्र श्राद्ध समापन गरिँदै
काठमाडौँ, २४ असोज : आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष शनिबार अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ…
बूढानीलकण्ठबाट बरामद सुनको तौल २१ किलो, मूल्य ५४ करोड
काठमाडौँ, २३ असोज : काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–२, माथिल्लो भङ्गालबाट बिहीबार प्रहरीले बरामद गरेको सुनको तौल २१ किलो ७५० दशमलव ६८ ग्राम रहेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयद्वारा आज…
उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने
काठमाडौँ, २३ असोज : काठमाडौँ उपत्यकाको विद्युत् आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय र दिगो बनाउन मातातीर्थ-स्युचाटार १३२ केभी प्रसारण लाइनको क्षमता अभिवृद्धि तथा सुदृढीकरणको काम भइरहेको छ । यसअन्तर्गत पुरानो तार…
एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर
काठमाडौँ, २३ असोज : जिल्ला सरकारी वकिलको कार्यालय ललितपुरले निलम्बित अखिल नेपाल फुटबल सङ्घ(एन्फा)का पदाधिकारीविरुद्ध भ्रष्टाचार, ठगी र खेलमा मिलेमतोसम्बन्धी कसुरमा मुद्दा दायर गरेको छ । बिहीबार सरकारी वकिलको कार्यालयले…
लोकप्रिय
नेपाली कम्युनिष्ट एकता प्रकरण : नेता जुट्दै, जनता टाढिँदै
कार्तिक १९, २०८३
नेपाली कम्युनिष्ट एकता प्रकरण : नेता जुट्दै, जनता टाढिँदै
कार्तिक १९, २०८३
तिहारको थालीमा सेलरोटीको मौलिक स्वाद
११ घण्टा अगाडि
बर्दियामा मोटरसाइकल दुर्घटना, १६ वर्षीय युवकको मृत्यु
६ घण्टा अगाडि
जुवातास खेलिरहेको अवस्थामा ११० जना पक्राउ
५ घण्टा अगाडि
विश्वमा बढ्दो तापक्रमले तताएको विश्वव्यापी बहस
७ घण्टा अगाडि






