पृथ्वी राजमार्ग साँझसम्म खुल्ने

 असोज ०५, २०८२

काठमाडौँ, ५ असोज : पहिरोका कारण अवरुद्ध रहेको पृथ्वी राजमार्ग आज साँझसम्म खुलाउने गरी काम भइरहेको छ । पहिरोका कारण ४० घण्टाभन्दा बढी अवरुद्ध रहेको मुग्लिन–नारायणघाट सडकखण्डमा यात्रु अलपत्र परेपछि धमाधम…

नेप्से परिसूचकमा १११ अङ्कको वृद्धि, निर्जीवन बीमामा भारी गिरावट

 असोज ०५, २०८२

काठमाडौँ, ५ असोज : गत हप्ता अन्तिम कारोबार दिन नकारात्मक सर्किट लागेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज १११ दशमलव ७० अङ्कले बढेको छ । आज नेप्से परिसूचक…

गृहमन्त्री सशस्त्र प्रहरीको मुख्यालयमा, नागरिकको सुरक्षामा समर्पित हुन निर्देशन

 असोज ०५, २०८२

काठमाडौँ, ५ असोज : गृहमन्त्री एवं कानुन न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले कार्यक्षेत्रमा थप उच्च मनोबल र हौसलाका साथ परिचालित हुन सशस्त्र प्रहरी बललाई निर्देशन दिनुभएको छ । सशस्त्र…

ट्रम्प : सात युद्ध रोकिदिँदा नोबेल पुरस्कारको हकदार

 असोज ०५, २०८२

 काठमाडौँ, ५ असोज : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको सुरुमा भारत–पाकिस्तानबीच व्यापारमार्फत शान्ति कायम गरेको दाबी दोहोर्‍याउँदै आफूले ‘सात युद्ध अन्त्य’ गराएको र त्यसका लागि नोबेल पुरस्कार पाउनुपर्ने बताउनुभएको छ…

लामो समयदेखि जीर्ण अवस्थामा रहेका आयोजना राख्न हुँदैनः मन्त्री घिसिङ

 असोज ०५, २०८२

 काठमाडौँ, ५ असोज : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले ठेक्का सम्झौता भएका तर लामो समयदेखि काम नभई जीर्ण अवस्थामा रहेका आयोजना राख्न…

वेस्ट इन्डिजसँगको सिरिज खेल्न नेपाली टिम सोमबार यूएई जाने

 असोज ०५, २०८२

 काठमाडौँ, ५ असोज : नेपाली राष्ट्रिय क्रिकेट टिम सोमबार यूएई जाने भएको छ। नेपाल क्रिकेट संघ क्यानका अनुसार वेस्ट इन्डिजसँग युनिटी कप टी–२० सिरिज खेल्न नेपाली राष्ट्रि क्रिकेट टिम यूएई जान…

काठमाडौँ, ५ असोज : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस भएको छ । 

 असोज ०५, २०८२

काठमाडौँ, ५ असोज :   नेपाली राष्ट्रिय क्रिकेट टिम सोमबार यूएई जाने भएको छ। नेपाल क्रिकेट संघ क्यानका अनुसार वेस्ट इन्डिजसँग युनिटी कप टी–२० सिरिज खेल्न नेपाली राष्ट्रि क्रिकेट टिम यूएई…

राष्ट्रपतिबाट नागरिकता ऐन संशोधन विधेयक प्रमाणिकरण

 असोज ०५, २०८२

काठमाडौँ, ५ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐनको संशोधन गर्न बनेको विधेयक प्रमाणिकरण गर्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार राष्ट्रपति पौडेलले नागरिकता ऐन संशोधन गर्न बनेको विधेयक…

दुई लाख राष्ट्रिय परिचयपत्र जलेर नष्ट

 असोज ०५, २०८२

 काठमाडौँ, ०५ असोज : कैलालीमा दुई लाख नागरिकका राष्ट्रिय परिचयपत्र जलेर नष्ट भएको छ । जेनजी आन्दोलनको क्रममा सरकारी कार्यालयमा आगजनी गरिएपछि राष्ट्रिय परिचयपत्र जलेर नष्ट भएको हो ।  जिल्ला…

मुस्ताङका कृषक च्याङ्ग्रा बेच्न बजारमा

 असोज ०५, २०८२

 मुक्तिनाथ (मुस्ताङ) ५ असोज : उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–१, छोसेरका कृषक आङ्ग्याल गुरूङ च्याङ्ग्रा लिएर छिमेकी जिल्ला म्याग्दीको सिमाना घाँसासम्म आउन १० दिन लाग्यो ।  गोठमै पुगेका व्यापारीलाई एक सय…