आज तीन प्रदेशका केही स्थानमा वर्षा हुने

 असोज ०५, २०८२

 काठमाडौँ, ५ असोज : हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ भने स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । आइतबार दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा…

बढ्यो दसैँको चहलपहल अनुगमन आवश्यक

 असोज ०५, २०८२

 काठमाडौँ, ०५ असोज : चाडपर्व नजिकिएसँगै बजारमा उपभोक्ताको चहलपहल ह्वात्तै बढेको छ । दसैँका लागि आवश्यक पर्ने उपभोग्य खाद्यवस्तुदेखि लत्ताकपडा खरिद गर्न बजारमा उपभोक्ताको भिडभाड हुन थालेको हो ।  उपभोक्ताको…

भारतमा फैलियो अमिबा

 असोज ०५, २०८२

 काठमाडौँ, ०५ असोज : भारतमा फैलिएको ‘ब्रेन इटिङ अमिबा’ को सङ्क्रमण नेपालमा फैलन सक्ने भन्दै सतर्कता अपनाउन सुझाव दिइएको छ । वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले भारतमा ६९…

पितृपक्ष समापन गरिँदै

 असोज ०५, २०८२

 काठमाडौँ, ०५ असोज : आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आइतबार अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृपक्ष आश्विन…

सगरमाथामा अब हिलारी–तेन्जिङकै बाटो

 असोज ०५, २०८२

काठमाडौँ, ५ असोज : आगामी वसन्तयामको सगरमाथा आरोहणमा परम्परागत बाटो प्रयोगमा आउने भएको छ । सगरमाथाको चुचुरोमा पहिलो मानवपाइला टेकेका एडमन्ड हिलारी र तेन्जिङ नोर्गेले आरोहण गर्दा प्रयोग गरेको उक्त…

पुनर्निर्माणका लागि अध्ययन सुरु

 असोज ०५, २०८२

 काठमाडौँ, ०५ असोज : जेनजी समूहको नाममा गत भदौ २४ गते भएको आगजनी, तोडफोड र लुटपाटले सिंहदरबार परिसरभित्रका क्षतिग्रस्त भवनको अवस्था बुझ्न ‘आगजनीपछिको द्रुत विश्लेषण’ (र्‍यापिड भिजुअल एसिसमेन्ट) सुरु गरिएको…

चिरिच्याट्ट पारिँदै सिंहदरबार, मर्मत र रङरोगन धमाधम

 असोज ०४, २०८२

काठमाडौँ, ४ असोज : जेनजी प्रदर्शनका क्रममा तोडफोड, लुटपाट र आगजनीबाट खण्डहर जस्तै बनेको सिंहदरबारलाई पुरानै चमक दिलाउन धमाधम मर्मतसम्भार र रङरोगन गरिएको छ । जेनजी प्रदर्शनपछि सुनसान र खण्डहर…

तालिवानको रिहाइपछि दोहा पुगेका बेलायती वृद्ध दम्पती शनिबार स्वदेश फर्किने

 असोज ०४, २०८२

दोहा, ४ असोज : अफगानिस्तानमा करिब आठ महिनाको हिरासतमा रहेका एक वृद्ध बेलायती दम्पती शनिबार स्वदेश फर्किने कतारी अधिकारीहरूले जनाएका छन् । तालिवान अधिकारीहरूले फेब्रुअरीमा ८० वर्षीय पिटर रेनोल्ड्स र…

यस्तो छ विभिन्न देशका लागि दसैँको टीका लगाउने साइत

 असोज ०४, २०८२

काठमाडौँ, ४ असोज : अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशका लागि विजयादशमीको टीका लगाउने शुभ साइत सार्वजनिक गरेको छ। समितिको आज यहाँ बसेको बैठकबाट विभिन्न देशका लागि शुभ साइत सार्वजनिक…

चमन सीमाबाट अफगान शरणार्थीको फिर्ता पुनः सुरु

 असोज ०४, २०८२

चमन (पाकिस्तान), ४ असोज : यसअघि भएको घातक बम विस्फोटपछि स्थगित भएको चमन सीमा हुँदै अफगान शरणार्थीहरूको फिर्ती शुक्रबार पुनः सुरु भएको अधिकारीहरूले पुष्टि गरेका छन् ।  उक्त विष्फोटमा छ जनाको…