जेनजी प्रदर्शन छानबिनका लागि बन्यो उच्चस्तरीय जाँचबुझ आयोग

 असोज ०५, २०८२

काठमाडौँ, ५ असोज : सरकारले जेनजी प्रदर्शनको छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले विशेष अदालतका पूर्व अध्यक्ष एवं पूर्व…

केन्द्रीय समिति भङ्ग गरी महाधिवशेन आयोजक समिति बनाउने माओवादी ‘हेडक्वार्टर’को प्रस्ताव

 असोज ०५, २०८२

काठमाडौँ, ५ असोज : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले मौजुदा केन्द्रीय समिति विघटन गरी महाधिवशेन आयोजक समिति बनाउने प्रस्ताव आसन्न केन्द्रीय समिति बैठकमा लैजाने निर्णय गरेको छ । पार्टी मुख्यालय…

स्तरीयताको कसौंडी

 असोज ०५, २०८२

प्रकाशचन्द्र खतिवडा छापिनु पर्नेकतिपय कविताहरु नछापि दिएरकविताको वीभत्स हत्यामासंलग्न भएका छनकेही सम्पादक र प्रकाशकहरु । सम्पादक महोदयम फिराद पत्र लेख्दैछुतिम्रा विरुद्धतिमीले उचित प्रष्टिकरण दिनु पर्नेछ ।फिराद पत्र दरपिट गरिएको अदालतमामेरो…

मन्त्री घिसिङ र भारतीय राजदूतबिच भेटवार्ता

 असोज ०५, २०८२

काठमाडौँ, ५ असोज : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवबिच भेटवार्ता भएको छ ।  सिंहदरबारस्थित ऊर्जा, जलस्रोत…

खरानीबाट उठ्ने मनोबल देखाउनुहोस्, राज्यले होस्टेमा हैँसे गर्छ : प्रधानमन्त्री

 असोज ०५, २०८२

काठमाडौँ, ५ असोज : प्रधानमन्त्री सुशीला कार्कीले निजी क्षेत्रलाई कठिन परिस्थितिबाट दृढताका साथ उठ्न आह्वान गर्दै सरकार पूर्ण साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयमा आज…

आर्थिक समृद्धिका लागि सहयोग गर्न आग्रह

 असोज ०५, २०८२

काठमाडौँ, ५ असोज : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणमा सरकारलाई सकेसम्म सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । प्रधानमन्त्री सुशीला कार्कीसँग आइतबार भेट गरेर सङ्घका…

तुइन खोलाको पहिरो हटाइयो, पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा

 असोज ०५, २०८२

काठमाडौँ, ५ असोज : चितवनको इच्छाकामना गाउँपालिकाको तुइन खोलामा शुक्रबारदेखि निरन्तर खसेको पहिरो हटाएपछि पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । विभागका प्रवक्ता प्रभातकुमार झाले पहिरोका कारण अवरुद्ध रहेको पृथ्वी…

बजारमा दसैँको चहलपहल

 असोज ०५, २०८२

काठमाडौँ, ५ असोज : हिन्दुको चाड दसैँ नजिकिँदै गर्दा बजारमा चहलपहल बढेको छ । काठमाडौँको असन आसपासमा जमरा राख्न प्रयोग हुने माटाको भाडा, माटो, धान, मकै, गहुँ आदि किन्नेको चहलपहल देख्न…

नवीकरणीय ऊर्जालाई मूल प्रवाहीकरण गरिनेछ : ऊर्जामन्त्री

 असोज ०५, २०८२

काठमाडौँ, ५ असोज : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले हाल ऊर्जा सम्मिश्रणमा रहेको १० प्रतिशतको प्रावधान तत्कालै हटाउन सरकार तयार रहेको बताउनुभएको छ । लघुजलविद्युत्, बायोग्यास, बायोमास, सौर्य ऊर्जा,…

टी–२० एसिया कप : सुपर चारका बङ्गलादेशको विजयी सुरुवात

 असोज ०५, २०८२

 काठमाडौँ, ५ असोज : बङ्गलादेशले युएईमा जारी एसिसी टी–२० एसिया कप क्रिकेटको सुपर चारमा विजयी सुरुवात गरेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार राति भएको सुपर चारको पहिलो खेलमा…