राजनीति
कांग्रेस मधेशले सरकारबाट समर्थन फिर्ता लियो
काठमाडौँ, ८ असोज : नेपाली कांग्रेस मधेशले जनमत पार्टी नेतृत्वमा रहेको मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । बुधबार जनकपुरधाममा बसेको कांग्रेस मधेश प्रदेश संसदीय दलको बैठकले…
अब बदलिनेले नेतृत्व र नबदलिनेले बिदा लिन्छन् : महामन्त्री शर्मा
झापा, ७ असोज : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ‘जेनजी’ को भावना र आन्दोलनको सन्देशलाई आत्मसात गर्दै कांग्रेस नयाँ ढङ्गले रूपान्तरण हुने बताउनुभएको छ । पार्टीको झापा निर्वाचन क्षेत्र नं…
फिलिपिन्सका पूर्वराष्ट्रपति डुटेर्टे मानवताविरुद्ध अपराधमा अभियुक्त
फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो डुटेर्टेमाथि मानवताविरुद्ध अपराधको आरोप लगाइएको छ । उहाँलाई राष्ट्रपति र मेयर रहँदा कम्तीमा ७६ जनाको हत्या संलग्नतामा दोषी ठहर गरिएको हो । अन्तर्राष्ट्रिय अपराध अदालत (आइसिसी) का…
मन्त्रिपरिषद् विस्तार : राष्ट्रपतिसमक्ष चार मन्त्रीको शपथ
काठमाडौँ, ६ असोज : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपाल सरकारका नवनियुक्त चार मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा…
कांग्रेस मुख्यालयसहित ४८ भवन र नेताका ९५ निवासमा क्षति
काठमाडौँ, ५ असोज : २०८२ भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा नेपाली कांग्रेसका ४८ जिल्ला कार्यालयमा क्षति भएको सो पार्टीले जनाएको छ । प्रदर्शनकारीले पार्टी सभापति एवं…
केन्द्रीय समिति भङ्ग गरी महाधिवशेन आयोजक समिति बनाउने माओवादी ‘हेडक्वार्टर’को प्रस्ताव
काठमाडौँ, ५ असोज : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले मौजुदा केन्द्रीय समिति विघटन गरी महाधिवशेन आयोजक समिति बनाउने प्रस्ताव आसन्न केन्द्रीय समिति बैठकमा लैजाने निर्णय गरेको छ । पार्टी मुख्यालय…
नेपालको सार्वभौमसत्ता र अखण्डता जोगाउन एकतावद्ध हुुनुपर्छ : अध्यक्ष ओली
काठमाडौँ, ३ असोज : पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसको अवसरमा लामो संघर्ष, बलीदानबाट प्राप्त संविधान र लोकतान्त्रिक गणतन्त्रात्मक संघीय समावेशी व्यवस्था, जनताको अधिकार…
महासचिव पोखरेलद्वारा केन्द्रीय कार्यालय अनुगमन
काठमाडौँ, ३० भदौ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले ललितपुरको च्यासलस्थित एमालेको केन्द्रीय कार्यालयको अनुगमन गर्नुभएको छ । महासचिव पोखरेलले आज कार्यालय पुगी ‘जेनजी पुस्ता’को प्रदर्शनका क्रममा…
रेशमलाल चौधरी नागरिक उन्मुक्ति पार्टीबाट अलग
धनगढी, २९ भदौ :नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले सो पार्टीबाट आफू अलग भएको घोषणा गर्नुभएको छ । व्यक्तिगत अहङ्कार र स्वेच्छालाई जित्न नसकेको भन्दै उहाँले नागरिक उन्मुक्ति पार्टीबाट आज…
पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले छोडनु भयो रास्वपा
काठमाडौँ, २९ भदौ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेत्री तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडने घोषणा गर्नुभएको छ । उहाँले कहिलै गल्ती नस्वीकार्ने र गल्तीमाथि गल्ती गरिरहने र…
लोकप्रिय
नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ
पुष ११, २०८२
मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी
पुष ११, २०८२
मुस्ताङको घमीमा सामूहिक स्याउखेती
पुष १२, २०८२
सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल
पुष ११, २०८२
देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
पुष १२, २०८२






