राजनीति

निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार

 असोज २२, २०८२

काठमाडौँ, २२ असोज : निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनसम्बन्धी छलफलका लागि यही असोज ३० गते राजनीतिक दललाई बोलाएको छ । आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने…

म्याक्रोनको दुविधा : प्रधानमन्त्रीको राजीनामापछि फ्रान्स कुन बाटोमा ?

 असोज २१, २०८२

फ्रान्सका प्रधानमन्त्री सेबेस्टियन लेकोर्नुले पद सम्हालेको एक महिनाभन्दा कम समयमा राजीनामा दिएपछि राष्ट्रपति इमानुएल म्याक्रोनलाई गम्भीर राजनीतिक द्विविधाले घेरेको छ। राजीनामापछि उहाँ पेरिसको सेन नदी किनारमा सुरक्षाकर्मीहरूबाट केही टाढा रहँदै…

घोषित मितिमै निर्वाचन हुनुपर्छ, माओवादीले सक्रियताका साथ भाग लिन्छ : प्रचण्ड

 असोज २०, २०८२

काठमाडौँ, २० असोज : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घोषित मितिमै निर्वाचन हुनुपर्ने बताउनुभएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको सचिवालय बैठकपछि…

माओवादी बैठकमा दाहालको ‘ब्रिफिङ’ : चुनावमा जाने विषयमा आमसहमति छ

 असोज २०, २०८२

काठमाडौँ, २० असोज : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले प्राकृतिक विपद्बाट पूर्वी नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिकको उचित व्यवस्थापन गर्न आग्रह गरेको छ । पार्टी मुख्यालय…

प्रधानमन्त्री कार्की मृतकका परिवारलाई भेट्नुहुँदै

 असोज १६, २०८२

काठमाडौँ, १६ असोज : प्रधानमन्त्री सुशीला कार्कीले जेन्जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूका परिवारसँग भेट गर्नुहुने भएको छ । प्रधानमन्त्रीले आज अपराह्न सौरनकिशोर श्रेष्ठ, कान्छी नगरकोटी र बुद्धिबहादुर तामाङका परिवारजनसँग भेट…

प्रतिशोधको राजनीति नगर्न कांग्रेसको आग्रह

 असोज १५, २०८२

पाटन (ललितपुर), १५ असोज : दण्डहीनतालाई प्रोत्साहन र प्रतिशोधको राजनीति नगर्न नेपाली कांग्रेसले आग्रह गरेको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयबाट यही…

समृद्ध नेपाल निर्माणको पक्षमा जुट्न दसैँले प्रेरणा दिने संयोजक दाहालको विश्वास

 असोज १३, २०८२

काठमाडौँ, १३ असोज : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान जटिलतालाई चिरेर सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणका पक्षमा दशैँजस्ता सांस्कृतिक पर्वले प्रेरणा दिने…

अस्पतालको शय्याबाट लिजाको आह्वान : ‘६ महिनामा परिवर्तन सम्भव’

 असोज १२, २०८२

काठमाडौँ, १२ असोज : २०८२ भदौ २३ गते बिहान माइतीघरमा आफ्नै उमेर समूहका युवाले भ्रष्टाचारविरुद्ध आन्दोलन छेडेपछि २० वर्षे लिजा अधिकारीलाई ललितपुर बालकुमारीको डेराभित्रै बसिरहन मनले मानेन । सामाजिक सञ्जालमा…

सामूहिक नेतृत्वमा जानुपर्ने जेनजी प्रतिनिधिहरुको माग

 असोज १२, २०८२

काठमाडौँ, १२ असोज : युवापुस्ता (जेनजी) समूहका प्रतिनिधिहरुले नेतृत्वको परिभाषा परिवर्तन गरी व्यावहारिक परिवर्तनमा जोड दिनुपर्ने बताएका छन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको मुख्य नेतृत्व को हो भनेर बारम्बार…

संवैधानिक प्रक्रियाका आधारमा लोकतान्त्रिक मूल्यमान्यतालाई संरक्षण गर्ने’

 असोज १२, २०८२

काठमाडौँ, १२ असोज : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले संवैधानिक प्रक्रियाका आधारमा लोकतान्त्रिक मूल्यमान्यतालाई संरक्षण गर्न पहल गर्ने बताउनुभएको छ । आज आफ्नै निवासमा आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा कांग्रेस…