राजनीति
देशलाई निकास दिन जरुरी : पौडेल
तनहुँ, असोज १७ : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले समयमा काम सम्पन्न गरेर देशलाई निकास दिन जरुरी रहेको बताउनुभएको छ । वरिष्ठ नेता पौडेलले आईतबार काँग्रेस व्यासनगर कार्य समितिको आयोजनामा…
एमालेको विधान महाधिवेशन सम्पन्न, मंसिरमा हुने महाधिवेशन बुटबलमा हुने
काठमाडौं, असोज १७ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारदेखि सुरु भएको प्रथम राष्ट्रिय महाधिवेशन आइतबार सम्पन्न भएको छ । एमालेको पार्टी विधान अनुसार विधान महाधिवेशनले…
सरकार विस्तारबारे आइतबार छलफल हुन्छ : माओवादी
काठमाडौँ, असोज १६ : नेकपा (माओवादी केन्द्र)ले सरकारमा पार्टीबाट सहभागी हुने मन्त्रीहरुको विषयमा आइतबार बस्ने स्थायी समितिको बैठकमा आवश्यक छलफल गर्ने भएको छ । आजको स्थायी समितिको बैठकमा मन्त्रिपरिषद्मा सहभागी…
एमाले प्रतिनिधिको सुझाव : वरिष्ठ उपाध्यक्ष र उपमहासचिव थप्नुपर्ने
काठमाडौँ, असोज १६ : नेकपा (एमाले)को प्रथम विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव उपर आज पाँच समूहले सुझाव प्रस्तुत गरेका छन् । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन…
परिवर्तन उल्ट्याउन प्रतिनिधिसभा विघटन गरिएको थियो : प्रचण्ड
काठमाडौँ, असोज १४ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा विघटन गर्नुको पछाडि माओवादीले सङ्घर्ष गरेर स्थापित गरेको परिवर्तनको एजेण्डा उल्ट्याउने षड्यन्त्रअनुरूप नै भएको बताउनुभएको छ…
एमालेको प्रथम विधान महाधिवेशन : पार्टीको मार्गनिर्देशक सिद्धान्तबारे टुङ्गो लाग्ने
काठमाडौं, असोज १३ : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले पार्टी जीवनमा पहिलो पटक विधान महाधिवेशनको तयारी पूरा गरेको छ । तीन दिनसम्म चल्ने महाधिवेशनले पार्टीको मार्गनिर्देशक सिद्धान्तको बारेमा टुङ्गो लगाउने…
प्रतिनिधिसभा बैठक असोज १९ गतेसम्मका लागि स्थगित
काठमाडौं, असोज १४ : प्रतिनिधिसभा बैठक असोज १९ गतेसम्मको लागि स्थगित भएको छ । बिहीबार दिउँसो १ बजे बसेको बैठकमा सभामुख अग्नि सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त राष्ट्र ऋण उठाउने विधेयक र…
मन्त्रिपरिषद् बैठक आज ३ बजे बस्दै
काठमाडौं, असोज १४ : मन्त्रिपरिषद् बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बस्ने प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयका उपसचिव बद्री तिवारीले जानकारी दिनुभयो ।…
सर्वदलीय बैठक सम्पन्न, संसद निर्बाध चलाउनेबारे छलफल
काठमाडौं, असोज १३ : प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार बसेको सर्वदलीय बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग थप छलफल गर्ने निष्कर्ष निकाल्ने कानुन तथा संसदीय मामिला मन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर…
प्रतिनिधि सभाको बैठक आज बस्दै, महालेखा परीक्षकको प्रतिवेदन पेश हुँदै
काठमाडौं, असोज १४ : प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बिहीबार दिउँसो १ बजे बस्दे बैठकमा सभामुख अग्नि सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त अध्यादेश खारेजीसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुनेछ ।…
लोकप्रिय
मध्य इरानमा सैन्य स्थलमा आक्रमण
चैत १७, २०८२
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
चैत १७, २०८२
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
चैत १७, २०८२
शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन
चैत १७, २०८२






