राजनीति
राजनीतिक आवश्यकताले मन्त्रिपरिषद् र मन्त्रालयको सङ्ख्या बृद्धि भएको हो: मुख्यमन्त्री राई
काठमाडौँ, फागुन ४ : प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले कामको चाप र राजनीतिक आवश्यकताले मन्त्रिपरिषद् र मन्त्रालयको सङ्ख्या वृद्धि गरेको बताउनुभएको छ । समाजवादी प्रेस सङ्गठन नेपालको प्रदेश…
संयुक्त अधिराज्यका लागि नेपालका आवासीय राजदूत ज्ञानचन्द्र आचार्यको सपथ
काठमाडौँ, फागुन ४ : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त हुनुभएका ज्ञानचन्द्र आचार्यले पद तथा गोपनीयताको सपथ लिनुभएको छ । राष्ट्रपतिको कार्यालय, शीतलनिवास महाराजगञ्जमा आज…
निजगढ विमानस्थल निर्माणको काम रोकिँदैनः मन्त्री आले
काठमाडौँ, फागुन ४ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कुनै हालतमा पनि नरोकिने बताउनुभएको छ । आज बाराको निजगढमा रिपोर्टस् क्लबले आयोजना गरेको…
आजको प्रतिनिधिसभा बैठकमा एमालेको अवरोध
काठमाडौँ, फागुन ४ : प्रतिनिधिसभाको आजको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले वेल घेराउ गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठकको कारवाही सुरु भएको घोषणा हुनासाथ एमालेका सांसदले…
एमसिसी टेबुल गर्न सहमति जुटेन
काठमाडौँ, फागुन ४ : सत्ता गठबन्धनभित्रै दुई थरी मत आएपछि आज पेस गर्ने भनिएको प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) सम्झौता टेबुल नहुने भएको छ । उक्त…
एमसीसी टेबुल गर्न सहमति जुटाउने प्रयास जारी छ : कानुन मन्त्री
काठमाडौं, फागुन ४ : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौतालाई सदनमा प्रवेश गराउने विषयमा निरन्तर प्रयास भएको र सहमति जुटाउन पर्सीसम्मका लागि…
स्थानीय तह निर्वाचन : बैतडीमा नौ मतदानस्थल थपिए
बैतडी, फागुन ४ : आगामी स्थानीय तहको निर्वाचनका लागि जिल्लामा नौ मतदानस्थल थपिएका छन् । मतदाता सङ्ख्या बढी भएको र भौगोलिकरूपमा टाढा रहेका स्थानमा मतदानस्थल थप गरिएका हुन् । जिल्ला निर्वाचन…
एमसिसीको विरोधमा नयाँ बानेश्वर क्षेत्रमा झडप
काठमाडौँ, फागुन ४ : नयाँ बानेश्वरमा एमसिसीको विरोधमा उत्रिएका व्यक्तिहरु र प्रहरीबीच झडप भएको छ । प्रतिनिधि सभा बैठकमा आज एमसिसी टेबल गर्ने तयारी गरेको भन्दै आन्दोलनमा उत्रिएका प्रदर्शनकारी र…
संसदमा पेश भयो थारु आयोगको प्रतिवेदन, अर्को बैठक फागुन ६ गते बस्ने
काठमाडौँ, फागुन ४ : संघीय संसद्को प्रतिनिधिसभा बैठकमा थारु आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले ‘थारु आयोगको…
आज संसदमा एमसिसी टेबल नगर्ने देउवा-प्रचण्डको सहमति
काठमाडौं, फागुन ४: अमेरिकी सहयोग परियोजना एमसिसी आजको प्रतिनिधि सभा बैठकमा पेश नहुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको छलफलमा एमसिसी आज पेश नगर्ने…
लोकप्रिय
झापामा केपी ओली
माघ २५, २०८२
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
माघ २६, २०८२






