राजनीति
चुनाव सम्पन्न गरी शासन पद्धतिलाई सुदृढ तुल्याउन सबै प्रतिबद्ध हुनुपर्छ : प्रधानमन्त्री
काठमाडौँ, फागुन ७ : प्रधानमन्त्री शेरबहादुर देउवाले छिट्टै सम्पन्न हुने स्थानीय तह र त्यसलगत्तै हुने प्रदेश तथा सङ्घीय तहको चुनाव सम्पन्न गरी जननिर्वाचित प्रतिनिधिबाट मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने पद्धतिलाई…
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक सुरु
काठमाडौं, फागुन ७ : नेकपा (एकीकृत समाजवादी) पार्टीको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठक नयाँ बानेश्वरस्थित अर्याल होटलमा सुरु भएको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका सचिवालय प्रमुख मोहन…
वृद्ध आमाबुबाको सेवा गर्नु छोराछोरीको कर्तव्य : मुख्यमन्त्री राई
मोरङ, फागुन ७ : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले वृद्ध आमाबुबा भगवान्को स्वरुप भएकाले उचितरुपले पालनपोषण, हेरचाह र सेवा गर्नु छोरा छोरीको कर्तव्य भएको बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र…
टुँडिखेलमा मनाइयो राष्ट्रिय प्रजातन्त्र दिवस
काठमाडौँ, फागुन ७ : नेपाली जनता रैतीबाट नागरिक घोषणा भएको ऐतिहासिक दिनका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज विशेष समारोहको आयोजना गरी राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ मनाइएको छ । राष्ट्रिय प्रजातन्त्र…
सबै राजनीतिक उपलब्धि २००७ सालको क्रान्तिको जगमा प्राप्त भएका हुन् : प्रधानमन्त्री
काठमाडौँ, फागुन ७ : प्रधानमन्त्री शेरबहादुर देउवाले २००७ सालको राजनीतिक क्रान्तिबाट प्राप्त सफलतामा टेकेर अघि बढ्दै जाँदा नै आज मुलुकमा सङ्घीय, लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशी शासन प्रणाली स्थापना हुन सकेको…
प्रत्यायोजित विधायन विधेयक संसद्मा पेस गर्ने तयारी : परिमार्जनमा समयसीमा खण्ड गायब
काठमाडौँ, फागुन ७ : सरकारले कार्यपालिकाले बनाएका सहायक कानुन १५ दिनभित्र सदनमा अनिवार्य पेश गर्ने प्रावधानसहित प्रत्यायोजित विधायनसम्बन्धी विधेयक संसद्मा पेश गर्ने तयारी गरेको छ । प्रत्यायोजित व्यवस्थापनका आधारमा कार्यपालिकाद्वारा…
एमसिसीमा दलहरुरूबीच अझै भएन मतैक्यता, संसद्मा बहसको माग
काठमाडौं, फागुन ६ : प्रमुख राजनीतिक दलकाबीचमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) का बारेमा मतैक्यता कायम हुन सकेको छैन । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तागठबन्धन दलका बीचमा आज बिहान…
१३ वर्षदेखि नियमति हुन सकेन स्ववियु निर्वाचन
काठमाडौँ, फागुन ६त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा विगत एक दशकदेखि स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचन हुन सकेको छैन । प्रत्येक दुई÷दुई वर्षमा हुने निर्वाचन २०६५ सालयता नियमित हुन सकेको छैन । पञ्चायतकाल,…
एमसिसीबारे चीनले भन्यो- अमेरिकाले नेपालसँग ‘धम्की कुटनीति’ सुरू गरेको छ, हामी प्रतिरोध गर्छौं
काठमाडौँ, फागुन ६ : चीनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्बन्धमा भइरहेको विवादको विषयमा बोलेको छ । एमसिसी पारित गर्न अमेरिकाले नेपालसामु दबाब दिइरहेको आरोप चीनले लगाएको हो । शुक्रबार बेइजिङमा…
माओवादी केन्द्रीय कमिटी बैठक स्थगित
काठमाडौं, फागुन ६ : नेकपा (माओवादी केन्द्र)को आज बस्ने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । माओवादी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालका अनुसार केन्द्रीय कमिटी बैठक फागुन २० गतेसम्मका…
लोकप्रिय
शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक : शिक्षामन्त्री
साउन ११, २०८३
सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु
साउन ११, २०८३
कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
साउन ११, २०८३
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
साउन ११, २०८३






