राजनीति
राष्ट्रपतिद्वारा भदौ २३ गते संसदको दुबै सदनको अधिवेशन आह्वान
काठमाडौँ, भदौ १९ : राष्ट्रपति विद्यादेवी भण्डारीले यही भदौ २३ गतेका लागि सङ्घीय संसद्को अधिवेशन आह्वान गर्नुभएको छ । मन्त्रिपरिषद्को आजको बैठकको सिफारिशका आधारमा राष्ट्रपति भण्डारीले सङ्घीय संसद्को दुवै सदनको…
राप्रपाको महाधिवेशन कात्तिक २७ देखि ३० गतेसम्म काठमाडाैँमा हुने
काठमाडौँ, भदौ १९ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन आगामी कात्तिक २७ देखि ३० गतेसम्म काठमाडाैँमा हुने भएको छ । राप्रपाको नयाँ नीति र नेतृत्व छनोटका लागि हुन लागेको महाधिवेशनका…
एमाले उपाध्यक्ष गौतमद्वारा पार्टीको सबै जिम्मेवारीबाट राजीनामा
काठमाडौँ, भदौ १८ : नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिनुभएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरिएको राजीनामा पत्र उपाध्यक्ष गौतमले आज पार्टी केन्द्रीय…
महाधिवेशन सफल बनाउन प्रधानमन्त्री देउवाको आह्वान
भक्तपुर, भदौ १८ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औँ महाधिवेशनलाई एकताबद्ध भएर सम्पन्न गर्न आह्वान गर्नुभएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–५, कटुञ्जेमा आयोजित वडा अधिवेशनको…
कांग्रेस महाधिवेशन : आजदेखि वडा अधिवेशन सुरु
काठमाडौँ, भदौ १८ : नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत आजदेखि गाउँ-नगर वडा अधिवेशन प्रारम्भ हुँदैछ । हालसम्म क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लाका वडामा अधिवेशन आरम्भ हुने कांग्रेसको केन्द्रीय…
कांग्रेसले वडा सदस्य र क्षेत्रीय प्रतिनिधिमा समावेशी समूहलाई अनिवार्य गर्ने
काठमाडौं, भदौ १८ : नेपाली कांग्रेसले समावेशी समूहको वडा कार्यसमिति सदस्य वा क्षेत्रीय प्रतिनिधि नहुने अवस्था विद्यमान भएमा सो समूहबाट एक जना वडा कार्यसमिति सदस्य र एक जना क्षेत्रीय प्रतिनिधि…
मुख्यमन्त्रीको नियुक्ति बदर गर्न विपक्षी गठनवन्धनको माग
विराटनगर, भदौ १७ : प्रदेश १ प्रदेशसभामा विपक्षी गठबन्धनमा आवद्ध दलहरुले मुख्यमन्त्रीको नियुक्ति नै अवैध भएको भन्दै बदर गर्न माग गरेका छन् । बिहीबार प्रदेशसभा सचिवालयमा बसेको विपक्षमा रहेका पाँच राजनीतिक…
प्रदेश २ मा १० जना प्रदेशसभा सदस्य नेकपा (एककिृत समाजववादी) मा
जनकपुरधाम, भदौ १७ : प्रदेश २ मा नेकपा एमालेका १० जना प्रदेशसभा सदस्यले नेकपा (एकीकृत समाजवादी) रोज्नु भएकाे छ । उहाँहरूले बिहीबार निर्वाचन आयोगको जनकपुरधामस्थित प्रदेश कार्यालयमा सशरीर उपस्थित भएर नवगठित…
कर्णालीमा एमालेका तीन सदस्यले रोजे नेकपा (एकीकृत समाजवादी)
कर्णाली, भदौ १६ : कर्णाली प्रदेशसभामा नेकपा (एमाले) का तीन सदस्यले नेकपा (एकीकृत समाजवादी) का पक्षमा सनाखत गरेका छन् । प्रदेशसभा सदस्य चन्द्रबहादुर शाही, देवीओली र पद्म रोकायाले आज प्रदेश…
सभामुख र निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट
काठमाडौं, भदौ १६ : सर्वोच्च अदालतमा नेकपा (एमाले) ले सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध रिट निवेदन दर्ता गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीका…
लोकप्रिय
ल्हासाको नेपाली महावाणिज्य दूतावासले के गर्छ?
बैशाख १८, २०८२
तिब्बतमा विश्वकै एक मात्र कूटनीतिक निकाय- नेपालको
बैशाख १८, २०८२
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
बैशाख १९, २०८२
राजा चाल्र्ससमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
बैशाख १९, २०८२
दुबईमा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न
बैशाख २०, २०८२