राजनीति

एमसिसी र सत्ता गठबन्धन फरक विषय हुन् : प्रवक्ता महत

 फागुन ०६, २०७८

काठमाडौं, फागुन ६ : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले अमेरिकी अनुदान सहयोग एमसिसी र सत्ता गठनबन्धन फरक विषय भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवन शाखाद्वारा आज यहाँ…

१३ वर्षदेखि नियमति रुपमा हुन सकेन स्ववियु निर्वाचन

 फागुन ०६, २०७८

काठमाडौँ, फागुन ६ : त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा विगत एक दशकदेखि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुन सकेको छैन । प्रत्येक दुई÷दुई वर्षमा हुने निर्वाचन २०६५ सालयता नियमित हुन सकेको छैन…

सत्ता गठबन्धनका शिर्ष नेताहरूको बैठक सम्पन्न, आइतबार पुनः बस्ने

 फागुन ०६, २०७८

काठमाडौं, फागुन ६ : अमेरिकी अनुदान सहयोग एमसिसी सम्झौता टेबल गर्ने तथा बैठक निर्वाध सञ्चालन गर्नेलगायत विषयमा सहमति जुटाउन सत्ता साझेदार दलको बैठक यही फागुन ८ गते आइतबार पुनः बस्ने भएको…

एमसिसीको सहमति जुटाउन आज पनि सत्ता गठबन्धन बैठक

 फागुन ०६, २०७८

काठमाडौँ, फागुन ६ : एमसिसीमा सहमति जुटाउन पाँच दलीय सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । एमसिसी सम्झौता अनुमोदन विषयमा सत्ता गठबन्धन दलहरूबीच बिहीबार सहमति नजुटेपछि शुक्रबार बिहान १० बजे…

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच बालकोटमा भेटवार्ता

 फागुन ०५, २०७८

काठमाडौं, फागुन ५ : प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । एमाले अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाँईका अनुसार प्रधानमन्त्री…

प्रदेश १ को नामकरणका लागि सर्वदलीय बैठक बस्दै 

 फागुन ०५, २०७८

काठमाडौँ, फागुन ५ : प्रदेश १ को नामकरणका लागि प्रक्रिया सुरु गर्न प्रदेश सरकारले फागुन १० गते सर्वदलीय बैठकको आह्वान गरेको छ । नामकरणका लागि समन्वय तथा सहजीकरण गर्न यसअघि…

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक शनिबार बस्ने

 फागुन ०५, २०७८

काठमाडौँ, फागुन ५ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक यही फागुन ७ गते काठमाडौँमा बस्ने भएको छ । बैठकमा देशभर भएको साङ्गठनिक गतिविधिको अवस्था, पछिल्लो समय…

एमसिसी सम्झौताबारे सहमति जुटाउन सत्ता गठबन्धनको बैठक शुक्रबार बस्ने

 फागुन ०५, २०७८

काठमाडौँ, फागुन ५ : प्रतिनिधिसभाको भोलिको बैठकमा अमेरिकी अनुदान सहयोग एमसिसी सम्झौता टेबल गर्ने तथा बैठक निर्वाध सञ्चालन गर्नेलगायत विषयमा सहमति जुटाउन सत्ता साझेदार दलको बैठक भोलि (शुक्रबार) पुनः बस्ने…

बालुवाटारमा गठबन्धन बैठक जारी

 फागुन ०५, २०७८

काठमाडौँ, फागुन ५: सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ।अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का विषयमा छलफल गर्न गठबन्धनका शीर्ष नेताको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई घण्टादेखि जारी छ।…

गठबन्धनविरुद्ध जानु कांग्रेसलाई फाइदा छैन: वरिष्ठ नेता पौडेल

 फागुन ०५, २०७८

काठमाडौँ, फागुन ५ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान समयमा गठबन्धनविरुद्ध जानु कांग्रेसका लागि हितकर नहुने बताउनुभएको छ । नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ ले आज दमौलीमा…