राजनीति
एमसिसी अनुमोदनका लागि संसदमा पेस गर्ने सहमति
काठमाडौँ, फागुन ८ : अमेरिकी सहयोग परियोजना (एमसिसी) अनुमोदनका लागि संसदमा पेस गर्न सत्ता गठबन्धनका नेताहरू बीच सहमती जुटेको छ । बैठकमा सहभागी जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले एमसिसी आज…
एमसिसी संसद्मा पेस गर्ने सत्तारूढ गठबन्धनको सहमति
काठमाडौँ, फागुन ८ : सत्तारूढ गठबन्धनका बीचमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्बन्धी सम्झौता सङ्घीय संसद्मा टेबल गर्ने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको…
कार्यव्यवस्था परामर्श समिति बैठक सुरु
काठमाडौँ, फागुन ८ : सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठक सुरु भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) सम्झौता टेबुल गर्ने…
सत्ता साझेदार दलको बैठक जारी
काठमाडौँ, फागुन ८ : अमेरिकी अनुदान सहयोग एमसिसी सम्झौता टेबल गर्ने तथा बैठक निर्वाध सञ्चालन गर्नेलगायत विषयमा सहमति जुटाउन सत्ता साझेदार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अहिले जारी छ ।…
एमसीसी टेबुलका लागि साझा धारणा तय गर्न सत्ता गठबन्धनको बैठक बस्दै
काठमाडौँ, फागुन ८ : अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदनका लागि प्रतिनिधि सभामा प्रस्तुत गर्ने विषयमा छलफल गर्न सत्ता साझेदार दलको बैठक आइतबार बस्दै छ । नेपाली काँग्रेस, नेपाल…
‘एमसिसीका नाममा गठबन्धन भत्काउने प्रयास हुँदैछ’
काठमाडौँ, फागुन ७ : राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवं सांसद दुर्गा पौडेलले मिलिनियम च्यालेन्स कर्पोरेशन (एमसिसी) को नाममा गठबन्धन भत्काउने प्रयास भइरहेको बताउनुभएको छ । राष्ट्रिय जनमोर्चा बागमती प्रदेशको प्रथम सम्मेलनलाई…
निर्वाचनमा केन्द्रित हुन कांग्रेस प्रवक्ता महतको आग्रह
काठमाडौँ, फागुन ७ : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आसन्न स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन कार्यकर्तालाई आह्वान गर्नुभएको छ । नेपाली कांग्रेस नुवाकोटको प्रतिनिसभा क्षेत्र नं १ को क्षेत्रीय…
निष्पक्ष रूपमा निर्वाचन गर्न एमाले अध्यक्ष ओलीको आग्रह
काठमाडौँ, फागुन ७ : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन निष्पक्षरूपमा सञ्चालन गर्न कर्मचारी र सुरक्षाकर्मीलाई आग्रह…
एमसिसी विशुद्ध विकास निर्माण परियोजना हो : शेखर कोइराला
काठमाडौँ, फागुन ७ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) विशुद्ध विकास निर्माण परियोजना भएको बताउनुभएको छ । नेपाली कांग्रेस विराटनगर महानगरपालिका वडा…
राप्रपा (नेपाल)को राजनीतिक आदर्श जनतामा केन्द्रित संवद्र्धनवाद
काठमाडौँ, फागुन ७ : राप्रपा (नेपाल)का अध्यक्ष कमल थापाले आफ्नो पार्टीले हिन्दू राष्ट्र, सुशासन र समृद्धिका विषयलाई राजनीतिक आदर्शका रूपमा अगाडि बढाउने बताउनुभएको छ । यहाँ आज आयोजित पार्टी घोषणा…
लोकप्रिय
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
कृषि पर्यटनबाट समृद्धिको अभियानमा लमजुङको पुमा गाउँ
असोज ०८, २०८३






