राजनीति
देश विकासका लागि एमसिसी स्वीकार गरियो : महामन्त्री शर्मा
बनियानी, फागुन २८ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देश विकासका लागि अमेरिकी सहयोग परियोजना (एमसिसी) लिइएको बताउनुभएको छ । कांग्रेस भद्रपुर–१० ले आयोजना गरेको एक कार्यक्रममा सम्बधोन गर्दै महामन्त्री…
भाषणले मात्रै विकास हुँदैन : नेता सिंह
काठमाडौँ, फागुन २८ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भाषणले मात्रै विकास नहुने बताउनुभएको छ । उहाँले आज काभ्रेपलाञ्चोकको बनेपास्थित काभ्रे बहुमुखी क्याम्पसको तेस्रो सभालाई सम्बोधन गर्दै काम गर्नेलाई प्रोत्साहित…
नेकपा एसको पक्षमा लाग्न माधव नेपालको आग्रह
गौर, फागुन २८ : नेकपा (एकीकृत समाजवादी) पार्टीका राष्ट्रिय अध्यक्ष माधवकुमार नेपालले सूर्यमा ग्रहण लागिसकेपछि ओलीलाई छाडेर नयाँ पार्टीको गठन गरेको बताउनुभएको छ। रौतहटमा नेकपा (एकीकृत समाजवादी) दुर्गा भगवती गाउँपालिका…
नेपालले समदूरीमा रहेर परराष्ट्र नीति अँगाल्नुपर्छ : खनाल
भादगाउँ, फागुन २८ : नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले युक्रेनबाट पाठ सिकेर सबै छिमेकीसँग नेपालले समदूरीमा रहेर परराष्ट्र नीति अँगाल्नुपर्ने बताउनुभएको छ । नेकपा (एकीकृत समाजवादी) भक्तपुर नगर समितिले…
टोलटोलमा सङ्गठन विस्तार गरौँ : महासचिव पोखरेल
काठमाडौँ, फागुन २८ : नेकपा (एमाले)का महासचिव शङ्कर पोखरलले सङ्गठनको सामथ्र्य निर्माणका लागि टोलटोलमा सङ्गठन विस्तार गर्न आवश्यक रहेको बताउनुभएको छ । स्थानीय तह निर्वाचन केन्द्रित आज यहाँ आयोजित पार्टी…
वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख सरावगी एमालेमा प्रवेश
वीरगञ्ज, फागुन २८ : वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगी नेकपा एमाले पार्टीमा प्रवेश गर्नु भएको छ । अहिलेको जनता समाजवादी पार्टी तत्कालिन संघीय समाजवादी फोरम नेपालबाट निर्वाचित मेयर सरावगी अहिले केन्द्रीय…
जसपा संघीय परिषद् बैठकमा अध्यक्ष भट्टराईको प्रतिवेदनमाथि छलफल
काठमाडौं, फागुन २८ : जनता समाजवादी पार्टी (जसपा) को सङ्घीय परिषद्को एक दिवसीय बैठक राजधानीमा जारी छ । जसपाको सङ्घीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईको अध्यक्षतामा भइरहेको बैठकमा उहाँले प्रस्तुत गर्नुभएको…
नेकपा (एकीकृत समाजवादी) एक्लै चुनाव लड्न तयार छ : मन्त्री आले
गोदावरी, फागुन २८ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) एक्लै चुनाव लड्न तयार रहेको बताउनुभएको छ । आज धनगढी विमानस्थानमा…
माओवादीले इतिहासमा डरलाग्दो धम्की झेलेको छ : प्रचण्ड
काठमाडौं, फागुन २८ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी र आफूले देशका लागि संघर्ष गर्दा डरलाग्दो धम्की झेलेको बताउनुभएको छ। शनिबार नुवाकोटको विदुरमा आयोजित स्वर्गीय नेता…
निर्वाचनमा स्वतन्त्र र निष्पक्ष भएर काम गर्नुस् : अध्यक्ष ओली
काठमाडौं, फागुन २८ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा राष्ट्रसेवक कर्मचारीलाई स्वतन्त्र र निष्पक्ष भएर काम गर्न सुझाव दिनुभएको छ ।…
लोकप्रिय
हात्ती धपाउन लगाइएको तारको करेन्ट लाग्दा एक जनाको मृत्यु
साउन १३, २०८३
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
साउन १३, २०८३
सुनसरीको देवानगञ्ज घटनाप्रति ध्यानाकर्षण
साउन १३, २०८३
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
साउन १३, २०८३






