राजनीति

प्रतिनिधिसभाको अर्को बैठक चैत २ गते बस्ने

 फागुन २९, २०७८

काठमाडौं, फागुन २९ : प्रतिनिधिसभाको अर्को बैठक चैत २ गते बस्ने भएको छ । आइतबारको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्ध महाभियोग प्रस्ताव पेश भए लगत्तै बैठक स्थगित भएको हाे । सभामुख…

‘पदीय मर्यादा नदेखिएकाले प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग’

 फागुन २९, २०७८

काठमाडौं, फागुन २९ : नेकपा (माओवादी केन्द्र)का सांसद देव गुरुङले प्रधान्यायाधीश चोलेन्द्रशम्शेर राणाले पदीय मर्यादा अनुरुप काम नगरेको बताउनुभएको छ । आइतबार प्रतिनिधिसभा बैठकमा राणाविरुद्धको महाभियोग प्रस्ताव पेश गर्दै गुरुङले…

प्रतिनिधिसभामा सभामुखको रुलिङ- सदन चलाउन सहयोग गर्नुस्

 फागुन २९, २०७८

काठमाडौँ, फागुन २९ : सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठकलाई प्रभावकारी बनाउन र राष्ट्रका समस्या समाधानमा केन्द्रित हुन सबै सांसदलाई आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समेत प्रमुख विपक्षी नेकपा…

प्रतिनिधिसभामा लेखा समितिको प्रतिवेदन पेश

 फागुन २९, २०७८

काठमाडौँ, फागुन २९ : प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले “सार्वजनिक लेखा समितिको एक्काइसौंँ वार्षिक प्रतिवेदन, २०७८” पेश गर्नुभएको छ । बैठकको प्रारम्भमै नेकपा (एमाले)का सांसदहरुले नाराबाजी…

एमालेसँग तत्काल सहकार्यको सम्भावना छैन् : प्रचण्ड

 फागुन २९, २०७८

मोरङ, फागुन २९ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तत्काल सहकार्यको सम्भावना नरहेको बताउनुभएको छ । प्रेस सङ्ठगन नेपाल प्रदेश समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा…

प्रधानन्यायाधीश राणा विरुद्धको महाभियोग प्रस्ताव संसद्‍मा पेश

 फागुन २९, २०७८

काठमाडौं, फागुन २९ : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोग प्रस्ताव प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरिएको छ । आजको बैठकमा सांसद देवप्रसाद गुरुङले नेपालको संविधानको धारा १०१ को उपधारा (२) एवं प्रतिनिधिसभा नियमावली, २०७५…

कांग्रेसको एक महिने ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान सुरु

 फागुन २९, २०७८

काठमाडौँ, फागुन २९ : नेपाली कांग्रेसले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारी लागि आइतबारदेखि एकमहिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान प्रारम्भ गर्दैछ । आगामी चैत २९ गतेसम्म…

जसपाको केन्द्रीय समिति बैठक बस्दै

 फागुन २९, २०७८

काठमाडौं, फागुन २९ : जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यसमितिको बैठक केहीबेरमा सुरु हुँदैछ । राजधानीको कालिकास्थानस्थित एक पार्टी प्यालेसमा आइतबारदेखि सुरु हुन लागेको केन्द्रीय समितिको बैठक दुई दिनसम्म चल्ने…

‘कार्यकर्ताको भावनाविपरीत काँग्रेस जाँदैन’

 फागुन २९, २०७८

भरतपुर, फागुन २९ : नेपाली काँग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचनमा कार्यकर्ताको भावनाविपरीत कुनै पनि दलसँग चुनावी एकता नहुने स्पष्ट पार्नुभएको छ । आगामी चुनावमा चुनावी एकता भए नेकपा माओवादी…

राप्रपा नेपालमा तीन जिल्ला अध्यक्ष चयन

 फागुन २९, २०७८

काठमाडौं, फागुन २९ : कमल थापा नेतृत्वको राप्रपा नेपालमा सुनसरी, रुपन्देही र धादिङमा जिल्ला अध्यक्ष चयन गरिएको राप्रपा केन्द्रीय सचिवालयले जनाएको छ । राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले सुनसरी जिल्ला…