राजनीति
स्थानीय तह निर्वाचन कार्यक्रम स्वीकृत : वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता
काठमाडौं, चैत ४ : निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनका लागि निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि मनोनयनपत्र दर्तादेखि मतदानसम्मको निर्वाचन कार्यक्रम स्वीकृत…
स्थानीय तहको निर्वाचन सुरक्षाका लागि भर्चुअल विधिबाट पूर्वअभ्यास
काठमाडौँ, चैत ४ : आसन्न २०७९ साल वैशाख ३० गतेलाई घोषित स्थानीय तहको निर्वाचन सुरक्षाका लागि सशस्त्र प्रहरी बलले मतदान केन्द्रको ‘भौगोलिक र संवेदनशील’ स्थलका आधारमा निर्वाचन सुरक्षा रणनीति अभ्यास सुरु…
जनताकै सुझावका आधारमा निर्वाचन घोषणापत्र बनाउने काँग्रेसको तयारी
काठमाडौँ, चैत ४ : नेपाली काँग्रेसले ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियानमार्फत स्थानीय तहको निर्वाचनका लागि नवीनतम राजनीतिक कार्यक्रम, जनपक्षीय मुद्दा र कार्यान्वयन गर्नसक्ने घोषणापत्र निर्माणको तयारी थालेको छ । आगामी…
स्थानीय तहको उम्मेदवारको पेस्की र असुलउपर गर्नुपर्ने बेरुजु फछ्र्योट हुनुपर्ने
काठमाडौं, चैत ३ : निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्ने स्थानीय तहका पदाधिकारीका नाममा पेस्की बेरुजु भए अनिवार्य फछ्र्योट हुनुपर्ने जनाएको छ । निर्वाचन आयोगमा आज आयोजित पत्रकार…
तोकेकै समयमा स्थानीय तहको निर्वाचन हुन्छ : गृहमन्त्री खाँण
तौलिहवा, चैत ३ : सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन समयमै हुने गृहमन्त्री बालकृष्ण खाँणले बताउनुभएको छ । नेपाली काँग्रेस बाणगंगा नगर समितिले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा सो कुरा बताउनुभएको…
७३ दलले जिल्ला समितिको विवरण निर्वाचन आयोगमा पेश गर्नुपर्ने
काठमाडौँ, चैत ३ : निर्वाचन आयोगले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका दलहरु बाहेकका अन्य साना ७३ राजनीतिक दललाई आवश्यक विवरण सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा पेश गर्न आग्रह गरेको छ ।…
एकीकृत समाजवादीको चुनावी तयारी : सातै प्रदेशमा अनुगमन टोली
काठमाडौं, चैत ३ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी वैशाख ३० गते हुने निर्वाचनलाई दृष्टिगत गरी सातै प्रदेशमा केन्द्रीय नेता खटाउने भएको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षता…
तत्काल एमालेसँग गठबन्धनको सम्भावना छैन : प्रचण्ड
लुम्बिनी, चैत ३ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी चुनावमा गठबन्धन होला र जितौँला भन्ने मनस्थितिमा नबस्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ । उहाँले चुनावमा आफ्नै…
स्थानीय निर्वाचनमा उम्मेदवार बन्ने जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्ने
काठमाडौँ, चैत ३ : स्थानीय निर्वाचनमा उम्मेदवार बन्ने जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्नेछ । आयोगले सार्वजनिक गरेको निर्वाचन आचारसंहिता, २०७८ मा स्थानीय जनप्रतिनिधिले निर्वाचनमा उम्मेदवार बन्न पदबाट राजीनामा दिनुपर्ने उल्लेख गरिएको…
एमसिसी पारित भएसँगै अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार : सञ्चारमन्त्री
भोजपुर, चैत ३ : नेपाल सरकारका प्रवक्ता एंव सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी स्थानीय तहको निर्वाचन बैशाख ३० गते नै हुने बताउनु भएको छ । भारत सरकारको आर्थिक…
लोकप्रिय
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
कांग्रेसको महाधिवेशन केही दिन सर्ने
असोज १२, २०८३
रोशी खोलाको जलसतहले खतराको तह पार गर्यो
असोज ०९, २०८३






