राजनीति
सबै राजनीतिक दलले एउटै मञ्चबाट मत माग्ने वातावरण बनाऔँ : अध्यक्ष तिमिल्सिना
काठमाडौं, फागुन ३० : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्वाचनको समयमा सबै राजनीतिक दलहरुले एउटै मञ्चबाट मत माग्ने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभएको छ । निर्वाचनका समयमा दलहरुले गर्ने कार्यक्रममा हुने खर्च कम…
भीम रावललाई प्रधानमन्त्री देउवाको प्रश्न– आफू मन्त्रिपरिषद्मा रहँदा किन एमसिसी पास गरेको ?
काठमाडौंं, फागुन ३० : प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) नेपालको हितमा रहेको आफ्नो धारणा दोहो-याउनुभएको छ । उहाँले आज नुवाकोटको किस्पाङ गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्दै सो धारणा…
अर्ली इलेक्सनको सम्भावना छैन : प्रचण्ड
धनगढी, फागुन ३० : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्लि इलेक्सनको सम्भावना नभएको बताउनु भएको छ । सोमबार धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मलेनमा बोल्दै उहाँले अर्लि इलेक्सनभन्दा पनि…
कांग्रेस सर्लाहीको सभापतिमा सिंह
मलङ्गवा, फागुन ३० : नेपाली कांग्रेस सर्लाहीको सभापति पदमा सुरेन्द्रप्रसाद सिंहले एक हजार ७५८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँले अर्का प्रत्यासी लक्ष्मण रायभन्दा ३८० बढी मत ल्याएर…
बिपी कोइरालाको जीवनीमा आधारित ‘राजद्रोही राजनेता’ वृत्तचित्र आज प्रदर्शन गरिँदै
काठमाडौँ, फागुन ३० : सुशील कोइराला मेमोरियल फाउन्डेसन र अन्वेषण न्युज डट कमको सहकार्यमा निर्माण गरिएको प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको जीवनीका घटनामा आधारित ‘राजद्रोही राजनेता’ वृत्तचित्र आज प्रदर्शन हुने…
बारा कांग्रेस सभापतिमा यादव निर्वाचित
कलैया, फागुन ३० : नेपाली कांग्रेस बाराको सभापति पदमा राजेशराय यादवले एक हजार २०६ मतप्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँको प्रतिद्वन्द्वी शम्भुबहादुर बुढाथोकीले एक हजार १५४ मत पाउनुभएको थियो…
सिन्धुपाल्चोक कांग्रेस सभापतिमा लामा विजयी
सिन्धुपाल्चोक, फागुन ३० : नेपाली कांग्रेस सिन्धुपाल्चोक सभापति पदमा जङ्गबहादुर लामाले ९१२ मत प्राप्त गरी विजयी हुुनुुभएको छ । नेता जङ्गबहादुरका प्रतिद्वन्द्वी वंशलाल तामाङले ८४८ मत प्राप्त गर्नुभएको थियो ।…
पहुँचका आधारमा टिकट नदिन नेतृत्वलाई जसपाका केन्द्रीय सदस्यहरूको सुझाव
काठमाडौँ, फागुन २९ : जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आजदेखि सुरु भएको छ । जसपाको जारी बैठकमा स्थानीय तह निर्वाचन निर्देशिका २०७८ माथि नेताहरूले आ–आफ्नो धारणा राख्नुभएको…
समृद्धिका लागि निर्यातमूलक उत्पादन जरुरी छ: ओली
काठमाडौँ, फागुन २९ : नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको आर्थिक समृद्धिका लागि निर्यातमूलक उत्पादन प्रवद्र्धनमा ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभएको छ । एमालेको उद्योग, वाणिज्य…
स्थानीय सरकारले आफ्नो दायित्व र जवाफदेहिता निर्वाह गर्न सक्नुपर्छ : प्रधानमन्त्री
काठमाडौं, फागुन २९ : प्रधानमन्त्री शेरबहादुर देउवाले सीमित साधनस्रोतका बाबजुद स्थानीय सरकारले जनताको अपेक्षा र भावना बमोजिमको काम समयमै सम्पन्न गरेर जनताप्रतिको आफ्नो दायित्व र जवाफदेहिता निर्वाह गर्नसक्नुपर्ने बताउनुभएको छ…
लोकप्रिय
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
रोशी खोलाको जलसतहले खतराको तह पार गर्यो
असोज ०९, २०८३
कांग्रेसको महाधिवेशन केही दिन सर्ने
असोज १२, २०८३






