राजनीति
नवलपुरबाट चुनाव लड्ने शशांक कोइरालाको घोषणा
कावासोती, चैत १ : नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवम् केन्द्रीय सदस्य डा. शशांक कोइरालाले संघीय निर्वाचनमा नवलपुर क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गर्नुभएको छ । नेपाली कांग्रेस नवलपुरको ‘घर…
प्राकृतिक विविधतायुक्त नेपाल गरिबी र पछ्यौटेपनमा रहन सक्दैन : ओली
काठमाडौँ, चैत १ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पर्सा जिल्लाका जनप्रतिनिधिसहित जनता समाजवादी पार्टीका विभिन्न कार्यकर्तालाई आज आफ्नो पार्टीमा प्रवेश गराउनुभएको छ । एमाले पर्सा–काठमाडौँ सम्पर्क मञ्च…
कांग्रेसले सर्वसम्मत ढङ्गले स्थानीय तहको उम्मेदवार चयन : नेता सिंह
काठमाडौँ, चैत १ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले सर्वसम्मत ढङ्गले स्थानीय तहको निर्वाचनको लागि उम्मेदवार छान्नुपर्ने बताउनुभएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सम्मान…
जसपाको तीन सदस्यीय पार्टी मुख्यालय गठन
काठमाडौँ, फागुन ३० : जनता समाजवादी पार्टी (जसपा) नेपालले तीन सदस्यीय पार्टी मुख्यालय (हेडक्वाटर) गठन गरेको छ । आज बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव, सङ्घीय…
नेकपा गठन भएसँगै षडयन्त्र सुरु भयो: प्रचण्ड
काठमाडौँ, फागुन ३० : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेसँग पार्टी एकता गरेर नेकपा गठन भएपछि षडयन्त्र सुरु भएको बताउनुभएको छ । धनगढीमा आज आयोजित प्रदेशस्तरीय प्रशिक्षण…
स्थानीय तह निर्वाचन अनुगमन निर्देशिका स्वीकृत
काठमाडौँ, फागुन ३० : निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन अनुगमन निर्देशिका र आर्थिक व्यवस्थापन कार्यविधि, २०७८ स्वीकृत गरेको छ । आयोगद्वारा आज आयोजित पत्रकार भेटमा…
एमाले रुकुमपूर्वको अध्यक्षमा टोपबहादुर ओली
रुकुमपूर्व, फागुन ३० : नेकपा (एमाले)को नयाँ जिल्ला कार्य समिति चयन भएको छ । एमालेको आठौँ जिल्ला अधिवेशनले टोपबहादुर ओलीको अध्यक्षतामा ९५ सदस्यीय नयाँ जिल्ला कार्य समिति चयन गरेको हो…
म्यादी प्रहरीका लागि चार अर्ब बजेट, एक साताभित्र दरखास्त मागिने
काठमाडौँ, फागुन ३० : स्थानीय तह निर्वाचन गराउन म्यादी प्रहरी भर्नाका लागि अर्थ मन्त्रालयले बजेट स्वीकृत दिएको छ । प्रहरी प्रधान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक एवं केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार…
जसपा केन्द्रीय समितिको बैठक : तीन सदस्यीय पार्टी मुख्यालय समिति अनुमाेदन हुँदै
काठमाडौँ, फागुन ३० : जनता समाजवादी पार्टी (जसपा)ले यस अघि गठन गरेकाे तीन सदस्यीय पार्टी मुख्यालय समिति अनुमाेदन गर्ने तयारी गरकाे छ । जसपाको कार्यकारिणी समितिको बैठकले तीन सदस्यीय समिति…
एमसिसी राष्ट्रको हितमा छ, भ्रम छर्ने काम नगरौँ : प्रधानमन्त्री
त्रिशूली, फागुन ३० : प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी अनुदान सहयोगको कार्यक्रम (मिलेनियम च्यालेन्ज कर्पोरेसन) एमसिसी राष्ट्रको हितमा भएको बताउनुभएको छ । नुवाकोटको किस्पाङ गाउँपालिकाको नयाँ प्रशासकीय भवनको आज उद्घाटन समारोहलाई…
लोकप्रिय
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
रोशी खोलाको जलसतहले खतराको तह पार गर्यो
असोज ०९, २०८३
कांग्रेसको महाधिवेशन केही दिन सर्ने
असोज १२, २०८३






