राजनीति
निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचन गर्न सबै प्रतिबद्ध हुनुपर्छ : प्रधानमन्त्री
काठमाडौं, चैत ५ : प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सबै प्रतिबद्ध हुनुपर्ने बताउनुभएको छ । उहाँले आज काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाको पोखरी नारायणस्थानमा नवनिर्मित…
स्थानीय तहको निर्वाचन सफल बनाउन आग्रह
काठमाडौं, चैत ५ : नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सफल बनाउन आग्रह गर्नुभएको छ । मध्यपुरथिमिमा आज आयोजित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा…
अधिकतम सिट जित्ने गरी गठबन्धन हुनसक्छ : प्रवक्ता महत
नेपालगञ्ज, चैत ५ : नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले कांग्रेसले अधिकतम सिट जित्ने गरी गठबन्धन हुनसक्ने बताउनुभएको छ । प्रेस युनियन बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले स्थानीय…
आफ्नै खुट्टामा उभिएर चुनाव जित्नुपर्छ : प्रचण्ड
सिन्धुली, चैत ५ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको रक्षाका लागि आफ्नै खुट्टामा उभिएर निर्वाचन जित्नुपर्ने बताउनुभएको छ । आज सिन्धुलीमाढीमा माओवादी केन्द्र…
समाजवाद, विकास र समृद्धिका लागि पार्टी लागिपरेको छ : नेपाल
काठमाडौं, चैत ५ : नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई असल कम्युनिष्ट पार्टी बनाउने बताउनुभएको छ । गोरखा सदरमुकाममा आज आयोजित पार्टीका जिल्लास्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण…
स्थानीय निर्वाचनमा बढी स्थानमा जित्ने गरी अगाडि बढ्न ओलीको निर्देशन
काठमाडौँ, चैत ५ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थानीय तहको निर्वाचनमा बढीभन्दा बढी स्थानमा जित्ने गरी अगाडि बढ्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।…
मुलुकलाई निकास दिन गठबन्धन सरकार : सिंह
काठमाडौँ, ५ चैत : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकलाई निकास दिन गठबन्धन सरकार निर्माण भएको बताउनुभएको हो । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १० ले आज यहाँ आयोजना गरेको…
‘जनताको माझमा राप्रपा’ घरदैलो कार्यक्रम
काठमाडौँ, चैत ५ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले स्थानीय तहको चुनावलाई दृष्टिगत गर्दै यही चैत २८ गतेदेखि ‘जनताको माझमा राप्रपा’ भन्ने मूल नाराका साथ घरदैलो कार्यक्रम गर्ने भएको छ ।…
‘नेपालको राजनीति दुई ध्रुवमा विभाजन’
चितवन, चैत ५ : नेकपा (एमाले) स्थायी कमिटी सदस्य भानुभक्त ढकालले नेपालको राजनीति दुई ध्रुवमा विभाजन भएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल जिल्ला शाखाले आज यहाँ आयोजना गरेको पत्रकार…
काँग्रेसले बोलायो चैत ११ गते केन्द्रीय कार्यसमितिको बैठक
काठमाडौं, चैत ४ : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही चैत ११ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार चैत ११…
लोकप्रिय
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
कांग्रेसको महाधिवेशन केही दिन सर्ने
असोज १२, २०८३
रोशी खोलाको जलसतहले खतराको तह पार गर्यो
असोज ०९, २०८३






