राजनीति
‘मुलुकको हित र संविधानको रक्षाका लागि गठबन्धन’
परासी, वैशाख २२ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकको हित र संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धन बनेको बताउनुभएको छ । उहाँले कुनै दलसँग डराएर गठबन्धन दलबीच तालमेल नभएको…
निर्वाचनमा भाग लिन गृहमन्त्रीको आग्रह
काठमाडौ, वैशाख २२ : गृहमन्त्री बालकृष्ण खाणले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा भाग लिन अहिलेसम्म निर्वाचनमा भाग नलिएका राजनीतिक दल र सम्पूर्ण आम नागरिकलाई आग्रह गर्नुभएको छ । बिहीबार…
गठबन्धन टुटाउने षड्यन्त्र भएको छ : प्रधानमन्त्री
चितवन, वैशाख २२ : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भएको बताउनुभएको छ । पाँच दलीय गठबन्धनले आज यहाँ आयोजना गरेको विशाल आमसभालाई सम्बोधन गर्दै उहाँले…
नेपाली जनताको आशाको केन्द्र एमाले हो : ओली
धनगढी, वैशाख २२ : नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको आशाको केन्द्र एमाले नै भएको दाबी गर्नुभएको छ । कैलालीको बर्दगोरियामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष…
गठबन्धनको भविष्य सुनिश्चित गर्नुपर्छ : अध्यक्ष नेपाल
चितवन, वैशाख २२ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको भविष्य सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ । आज यहाँ आयोजित पाँच दलीय गठबन्धनको सभालाई सम्बोधन गर्दै उहाँले गठबन्धनलाई निरन्तरता…
कांग्रेसको प्रतिस्पर्धी एमाले हो, माओवादी होइन : वरिष्ठ नेता पौडेल
चितवन, वैशाख २२ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको प्रतिस्पर्धी नेकपा (एमाले) भएको बताउनुभएको छ । आज यहाँ आयोजित पाँच दलीय गठबन्धनको आमसभालाई सम्बोद्धन गर्दै उहाँले नेकपा…
राज्यका निकाय पारदर्शी र जनताप्रति जवाफदेही बन्नुपर्छः उपराष्ट्रपति
काठमाडौँ, वैशाख २२ : उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको आर्थिक विकाससहितको समृद्धिका लागि राज्यका निकाय पारदर्शी र जनताप्रति जवाफदेही बन्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय सूचना आयोगको १५औँ स्थापना दिवसका अवसरमा यहाँ…
विगतका जस्तै चुनावी एजेण्डा, नागरिकको आशा अधुरा
काठमाडौँ, वैशाख २२ : आसन्न स्थानीय तह निर्वाचनका लागि काठमाडौँ महानगरपालिकाका उम्मेदवारहरूले अहिले पनि विगतमा जस्तै चर्चामा ल्याइएका विषयलाई चुनावी एजेण्डा बनाएका छन् । देशको केन्द्रीय राजधानी भएकाले पनि कामपामा…
एमाले अध्यक्ष ओली आज सुदूरपश्चिम आउँदै
धनगढी, वैशाख २२ : नेकपा (एमाले) का अध्यक्ष केपीशर्मा ओली चुनावी कार्यक्रमका लागि आज (बिहीबार) सुदूरपश्चिम आउनुहुने भएको छ । एमालेका उम्मेदवार जिताउन आयोजना हुने स्थानीय तहका आमसभालाई सम्बाेधन गर्न अध्यक्ष…
गठबन्धनप्रति इमानदार बन्न देउवाको आग्रह
विराटनगर, वैशाख २२ : प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय आवश्यकताका आधारमा स्थानीय तह निर्वाचन केन्द्रित गठबन्धन गरिएको बताउनुभएको छ । नेपाली काँग्रेस मोरङले विराटनगरमा आयोजना गरेको स्थानीय तह…
लोकप्रिय
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
चैत २३, २०८२






