राजनीति

प्रधानमन्त्री देउवा शनिबार तनहुँ आउँदै

 बैशाख २३, २०७९

दमौली, वैशाख २३ : स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस तनहुँले दमौलीमा आयोजना गर्ने चुनावीसभामा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा तनहुँ आउँदै हुनुहुन्छ । यही वैशाख ३० गते हुने…

तालमेलको इमान्दारीपूर्वक पालना गर्न महामन्त्री शर्माको आग्रह

 बैशाख २३, २०७९

रुपन्देही, वैशाख २३ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचनमा पाँच दलबीच भएको तालमेलको इमान्दारीपूर्वक पालना गर्न आग्रह गर्नुभएको छ । कांग्रेस कमजोर भएर होइन संविधान रक्षाका लागि…

कांग्रेसका विद्रोही उम्मेदवार, प्रस्तावक र समर्थकलाई कारबाही

 बैशाख २३, २०७९

काठमाडौँ, वैशाख २३ : नेपाली कांग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीका तथा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवारी दिएका र त्यस्ता विद्रोही उम्मेदवारका प्रस्तावक र समर्थकलाई…

सशस्त्रको एआईजीे बढुवामा ‘चलखेल’

 बैशाख २३, २०७९

काठमाडौं, बैशाख २३ : सशस्त्र प्रहरी बलका एआईजी राजु अर्याललाई सरकारले यही वैशाख १८ गते आईजीपीमा नियुक्त गर्‍यो। त्यससँगै सशस्त्रको एआईजीका लागि २ पद रिक्त भए। गृह मन्त्रालयको बढुवा सिफारिस…

गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री

 बैशाख २२, २०७९

चितवन, वैशाख २२ : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भएको बताउनुभएको छ। पाँच दलीय गठबन्धनले बिहीबार चितवनमा आयोजना गरेको विशाल आमसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको…

पाँच दलीय गठबन्धनलाई अस्वीकार गरे देश दुर्घटनामा : प्रचण्ड

 बैशाख २२, २०७९

चितवन, वैशाख २२ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुरमा पाँच दलीय गठबन्धनलाई अस्वीकार गरे देश दुर्घटनामा जाने बताउनुभएको छ । पाँच दलीय गठबन्धनले आज यहाँ आयोजना गरेको…

जग्गा प्राप्ति नहुँदा प्रदेश गौरवका योजनामा अवरोध : मुख्यमन्त्री पोखरेल

 बैशाख २२, २०७९

कास्की, वैशाख २२ : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशका योजनाका लागि जग्गा प्राप्ति नहुँदा योजनामा अवरोध भएको बताउनुभएको छ । प्रदेशको अर्थ मन्त्रालयले आज पोखरामा आयोजना गरेको बजेटसम्बन्धी…

मुख्यसचिव वैरागीसँग सातदिनभित्र लिखित जवाफ माग

 बैशाख २२, २०७९

काठमाडौँ, वैशाख २२ : सर्वोच्च अदालतले नेपाल सरकारको मुख्यसचिव शङ्करदास वैरागीलाई अदालतको अवहेलनामा मुद्दामा सातदिनभित्र लिखित जवाफ पेस गर्न आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा आज…

एमालेले मात्रै देशमा स्थिरता दिन सक्छ : अध्यक्ष ओली

 बैशाख २२, २०७९

सुदूरपश्चिम, वैशाख २२ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले मात्र देशमा स्थिरता र स्थायित्व दिन सक्ने बताउनुभएको छ । सो पार्टीद्वारा आज धनगढीमा आयोजित चुनावीसभामा पूर्वप्रधानमन्त्री ओलीले…

हटाएनन् दलले निर्वाचन आचारसंहिता विपरीतका सामग्री

 बैशाख २२, २०७९

डोटी, वैशाख २२ : यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि यहाँका राजनीतिक दलका नेता आफ्नो चुनावी अभियानलाई तीव्ररुपमा अगाडि बढाइरहेका छन् । स्थानीय नागरिकका घरघरदेखि खेतबारीमा…