राजनीति
गठबन्धन एकताबद्ध भएर अघि बढेको छ : अध्यक्ष प्रचण्ड
चितवन, वैशाख २२ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तासाझेदार दलबीचमा भएको गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनमा विजय हुने दावी गर्नुभएको छ । भरतपुर विमानस्थलमा आज…
मतदाता शिक्षा अभावमा मतदाता अन्योलमा
गलकोट, वैशाख २२ : अहिले गाउँमा चुनावी माहोल छ । घरदैलोमा मत माग्न उम्मेदवारले अनेक तरिका अपनाइरहेका छन् । आफूलाई मतदानका लागि अपिल गरिरहेका उम्मेदवारको ध्यान मतदाता शिक्षामा भने पुगेको…
प्रमुख दलका शीर्ष नेताहरुको चुनावी दौडधुप बढ्दै
सुदूरपश्चिम, वैशाख २२ : स्थानीय तहको निर्वाचन आउन केही दिन मात्र बाँकी छँदा चुनावी सभालाई सम्बोधन गर्न प्रमुख दलका शीर्ष नेताहरुको दौडधुप बढ्न थालेको छ । नेपाली कांग्रेसका सभापति एवं…
‘घरदैलोमा उम्मेदवार, जनतालाई आश्वासन उपहार’
बेनी, वैशाख २२ : यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरु घरदैलोमा पुग्न थालेका छन् । पार्टीका चुनावी गीत तथा विभिन्न तामझामसहित उम्मेदवार गाउँ–गाउँ धाउँदै छन् ।…
राष्ट्रपति भण्डारीसँग निर्वाचन आयोगका पदाधिकारीको भेट
काठमाडौँ, वैशाख २१ : राष्ट्रपति विद्यादेवी भण्डारीले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा स्थानीय तहको निर्वाचन सम्पन्न निर्वाचन आयोगससिहत सम्बद्ध पक्षलाई आग्रह गर्नुभएको छ । राष्ट्रपति भण्डारीले निर्वाचनको तयारीलगायत सन्दर्भमा…
चन्द्रागिरिमा ५६ मतदान केन्द्र, ४७ हजार २६४ मतदाता
काठमाडौँ, वैशाख २१ : काठमाडौँको चन्द्रागिरि नगरपालिकामा ५६ मतदान केन्द्र राखिने भएको छ । काठमाडौँ प्रवेशद्वारको मुख्य नाकामा रहेको चन्द्रागिरिमा यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि…
सङ्घीयता र लोकतन्त्र रक्षाका निम्ति गठबन्धन गरियो : नारायणकाजी
किमाथाङ्का, वैशाख २१ : नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले सङ्घीयता र लोकतन्त्र रक्षाका निम्ति पाँचदलीय गठबन्धन निर्माण भएको बताउनुभएको छ । आज सङ्खुवासभाको मादीमा भएको जनसभालाई सम्बोधन…
तारकेश्वर नगरपालिकामा त्रिपक्षीय प्रतिस्पर्धा
काठमाडौं, वैशाख २१ : वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि काठमाडौंको तारकेश्वर नगरपालिकामा नगरस्तरीय घरदैलो अभियान सुरु भएको छ। निर्वाचन आचारसंहिताको पालना गर्दै विभिन्न राजनीतिक दलका उम्मेदवार घरदैलो…
चितवनमा प्रधानमन्त्री देउवा निजी गाडीमा
चितवन, वैशाख २१ : प्रधानमन्त्री शेरबहादुर देउवा चितवन झरेसँगै निजी गाडीमा सवार हुनुभएको छ । नेपाली कांग्रेसका सभापति देउवा पार्टीको कामका लागि आउनुभएकाले भरतपुर विमानस्थलबाट आफू बसेको होटलसम्म निजी गाडीमा…
राष्ट्रिय आवश्यकताका लागि गठबन्धन गरिएको हो : प्रधानमन्त्री
विराटनगर, वैशाख २१ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय आवश्यकताअनुसार राजनीतिक दलहरूबीच गठबन्धन भएको बताउनुभएको छ । ‘सबल स्थानीय सरकार - समुन्नत गाउँ, समुन्नत नगरप्रमुख’ नाराका साथ…
लोकप्रिय
बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण
साउन १८, २०८३
इन्फान्टिनोलाई वेल्सको समर्थन फिर्ता
साउन १८, २०८३






