राजनीति

कामपाको समस्या समाधानमा पूर्ण सहयोग रहन्छ : प्रधानमन्त्री देउवा

 जेठ १८, २०७९

काठमाडौँ, जेठ १८ : प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ महानगरपालिकाको जुनसुकै समस्या समाधानका लागि सरकारको तर्फबाट पूर्ण सहयोग रहने बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन्द्र साहसँगको भेटका क्रममा आज…

बजेटमाथिको छलफलमा सांसदहरू

 जेठ १८, २०७९

काठमाडौँ, जेठ १८ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य सञ्जय गौतमले कृषि क्षेत्रलाई प्राथमिकता दिएको बजेटले मुलुकमा उत्पादन वृद्धि गर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजस्व…

जनप्रतिनिधिलाई प्रचण्डको निर्देशन : काममा माओवादी पहिचान देखियोस्

 जेठ १८, २०७९

काठमाठौँ, जेठ १८ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनिर्वाचित जनप्रतिनिधिलाई माओवादीको पहिचान देखिने गरी कार्यसम्पादन गर्न निर्देशन दिनुभएको छ । आजदेखि राजधानीमा आयोजित स्थानीय तहमा निर्वाचित…

अर्थमन्त्रीको जवाफ : हरेक क्षेत्रको मार्गनिर्देशनको दस्तावेज हो ‘बजेट’

 जेठ १८, २०७९

काठमाडौँ, जेठ १८ : नेपाल सरकारद्वारा प्रस्तुत आव २०७९/८० को बजेटमाथि सङ्घीय संसद्का दुवै सदनमा छलफल जारी छ । छलफलका क्रममा यसअघिको परम्परा जस्तै बजेटप्रति सत्तापक्षका सांसदहरूले बजेटको बचाऊ गर्दै…

राष्ट्रियसभा : ‘बजेट ठीक–बेठीक छुट्याउन सक्नुपर्छ’

 जेठ १८, २०७९

काठमाडौँ, जेठ १८ : राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले सरकारका कार्यक्रम तथा बजेटबारे आलोचनाका लागि आलोचना मात्र नगरी ठीकलाई ठीक र बेठीकलाई बेठीक भनेर छुट्याउन सक्नुपर्नेमा जोड दिनुभएको छ । आर्थिक…

मध्यपुरथिमि र चाँगुनारायणमा गठबन्धन, सूर्यविनायकमा एमाले

 जेठ १८, २०७९

भक्तपुर, जेठ १८ : मध्यपुरथिमि नगरपालिकाको नगर कार्यपालिकामा नेपाली कांग्रेससहितको गठबन्धन विजयी भएको छ । मङ्गलबार साँझ सम्पन्न चारवटै पालिकाको प्राप्त नतिजाअनुसार मध्यपुरथिमि नगर कार्यपालिकामा २८ मत प्राप्त गरी गठबन्धन…

माओवादी केन्द्रले जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै

 जेठ १८, २०७९

काठमाडौँ, जेठ १८ : नेकपा (माओवादी केन्द्र)ले गत वैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले आजदेखि प्रशिक्षण कार्यक्रम आयोजना गरेको…

मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ २१ मा

 जेठ १८, २०७९

जनकपुर, जेठ १८ : मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम आगामी जेठ २१ गते प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ । प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले…

राष्ट्रपति भण्डारीद्वारा बडीमालिकाको पूजा

 जेठ १८, २०७९

बाजुरा, जेठ १८ : राष्ट्रपति विद्यादेवी भण्डारीले बडीमालिकामा आज बिहान पूजा आराधना गर्नुभएको छ । जिल्लाको खप्तडमा लाग्ने गङ्गादशहराका बेला देशका प्रतिष्ठित व्यक्तित्वले बडीमालिका र खप्तडमा पूजाआजा गर्ने प्रचलन रहेको…

महाकाली नगरका वडा सदस्यको मृत्यु

 जेठ १८, २०७९

दार्चुला, जेठ १८ : दार्चुलाको महाकाली नगरपालिका–७ का निर्वाचित वडा सदस्य केशवराम कोलीको मृत्यु भएको छ । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)बाट वडा सदस्यमा निर्वाचित कोलीको मृत्यु…