राजनीति
बजेटका कार्यक्रम कार्यान्वयन हुनुपर्छ : सांसद थापा
काठमाडौँ, जेठ १९ : नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सरकारद्वारा आइतबार सदनमा प्रस्तुत आर्थिक वर्ष २०७९÷०८० को बजेटमा व्यापार घाटा घटाउने र उत्पादन वृद्धिका कार्यक्रम अत्यन्तै राम्रो भएको सुझाव दिनुभयो…
पोखरा महानगरको कार्यपालिकामा पूर्णता
कास्की, जेठ १९ : स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत पोखरा महानगरपालिकामा नगर कार्यपालिकाले पूर्णता पाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यायलयले बुधबार महिला र दलित तथा अल्पसङ्ख्यकका लागि मतदानमार्फत सदस्य चयन…
तत्काल वाम एकता सम्भव छैन : अध्यक्ष नेपाल
कर्णाली, जेठ १९ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तत्काल वाम एकता सम्भव नरहेको बताउनुभएको छ । सुर्खेतमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)…
सरकारी कार्यालयको अनुगमन
सिन्धुपाल्चोक, जेठ १९ : जिल्ला सदरमुकाम चौतारामा रहेका सरकारी कार्यालयमा जिल्ला प्रशासन कार्यालयले अनुगमन गरेको छ । बुधबार प्रशासन कार्यालयले विभिन्न २१ सरकारी कार्यालयमा अनुगमन गरेको हो । छ कार्यालयका…
एमालेद्वारा बागमती प्रदेशसभा अवरुद्ध
मकवानपुर, जेठ १९ : बागमती प्रदेशसभाको बैठक अवरुद्ध भएको छ । बैठक सुरु भएलगत्तै नेकपा (एमाले)ले अवरोध गरेपछि बैठक केही समयका लागि स्थगन गरिएको छ । सरकारले प्रस्तुत गरेको आगामी…
दाङका स्थानीय तहमा २१७ महिला जनप्रतिनिधि
दाङ, जेठ १९ : हालै सम्पन्न भएको स्थानीय तह निर्वाचनमा दाङका दश स्थानीय तहका १०० वडामा प्रमुख पदमा कोही पनि महिला निर्वाचित भएका छैनन् । प्रमुख पदमा निर्वाचित नभए पनि…
अध्यक्ष थापाद्वारा वैकल्पिक मार्गचित्र प्रस्तुत
मकवानपुर, जेठ १८ : राट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जनताका माझमा राप्रपा नेपाल ‘वर्तमानका चुनौती र विकल्प’ विषयक मार्गचित्र प्रस्तुत गर्नुभएको छ । हेटौँडामा राप्रपा नेपाल मकवानपुरले आज…
कर्णाली प्रदेशसभा : निजामती सेवा विधेयकमाथि छलफल
कर्णाली, जेठ १८ : कर्णाली प्रदेशसभामा प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत गरिएको छ । प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारका तर्फबाट आन्तरिक…
बागमती प्रदेशसभा बैठक : नीति तथा कार्यक्रममाथि छलफल
मकवानपुर, जेठ १८ : बागमती प्रदेशसभाको आज अपराह्न बसेको बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममाथि छलफल भएको छ । बैठकमा प्रदेशसभाका २० जना सदस्यले नीति तथा…
स्वास्थ्य क्षेत्रको सुधारका निम्ति सबैको सहयोग अपरिहार्य छ : मन्त्री खतिवडा
काठमाडौँ, जेठ १८ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि सबैको सहयोगको अपेक्षा गर्नुभएको छ । यहाँ आज आयोजित मकवानपुरे समाज काठमाडौँको नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन…






