राजनीति
जनप्रतिनिधिलाई प्रचण्डदेखि लीलामणि पौड्यालसम्मको प्रशिक्षण
काठमाडौँ, जेठ १७ : नेकपा (माओवादी केन्द्र)ले गत वैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले दुईदिने प्रशिक्षण कार्यक्रम आयोजना गरेको…
महानगरमा मोडिएको मतदाताको मन
काठमाडौँ, जेठ १७ : देशकै पुरानो र ठूलो काठमाडौँ महानगरपालिकामा ठूला राजनीतिक दलहरुलाई पछिपार्दै स्वतन्त्र उम्मेदवार बालेन्द्र साह विजय भई कार्यभार ग्रहण गरिसक्नुभएको छ । गत वैशाख ३० गते सम्पन्न…
राष्ट्रियसभामा बजेट छलफल, विभिन्न दलका सांसदको धारणा
काठमाडौँ, फागुन १७ : राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९÷८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सुरु भएको सैद्धान्तिक छलफलमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद खिमलाल भट्टराईले…
बागमती प्रदेशसभाको बैठक : धन्यवादको प्रस्ताव पारित गरी स्थगित
मकवानपुर, जेठ १६ : बागमती प्रदेशसभाको आज अपराह्न बसेको दोस्रो बैठकले प्रदेश प्रमुख यादवचन्द्र शर्माले सरकारका तर्फबाट आव २०७९/८० का लागि नीति तथा कार्यक्रम सार्वजनिकीकरण गर्नुभएकोमा उहाँप्रति धन्यावाद व्यक्त गरेको…
बागमती प्रदेशका प्रमुख शर्माद्वारा नीति तथा कार्यक्रम प्रस्तुत
बागमती, जेठ १६ : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम प्रदेशसभा बैठकमा आज प्रस्तुत गर्दै सार्वनिक गरेको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज सो…
बजेट अधिवेशन सुरु
विराटनगर, जेठ १६ : प्रदेश नं १ प्रदेशसभाको १०औँ तथा बजेट अधिवेशनको पहिलो बैठक आजदेखि सुरु भएको छ । बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आर्थिक वर्ष २०७९÷८० को…
पोखराले कोल्टो फेर्ने योजनाका साथ काम गर्ने छौँ : प्रमुख आचार्य
गण्डकी, जेठ १६ : वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धनबाट नेकपा(एकीकृत समाजवादी)का धनराज आचार्य निर्वाचित हुनुभयो । सो पार्टीका केन्द्रीय सदस्य एवं कास्की…
कामपाका प्रमुख, उपप्रमुखसहित १६० जनप्रतिनिधिले लिए शपथ
काठमाडौँ, जेठ १६ : काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृहमा आज आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले प्रमुखमा…
कामपाका जनप्रतिनिधिद्वारा पदबबहाली गर्दै
काठमाडौँ, जेठ १६ : काठमाडौँ महानगरपालिकामा नवनिर्वाचित प्रमुख, उपप्रमुख,वडाध्यक्ष सहित सदस्यले आज पदबहाली गर्ने भएका छन् । गतकामपाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बोलेन्द्र साह र उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)…
बजेटमा परराष्ट्रसम्बन्धी व्यवस्था
काठमाडौँ, जेठ १५ : सरकारले सार्वभौमिक समानता, पारस्परिक लाभ र सम्मानमा आधारित स्वतन्त्र, सन्तुलित र पञ्चशीलको सिद्धान्तका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्ने नीतिलाई निरन्तरता दिएको छ । अर्थमन्त्री जनार्दन शर्माद्वारा…






