राजनीति

डिजिटल भुक्तानी सरकारको उच्च प्राथमिकतामा छ : सञ्चारमन्त्री कार्की

 जेठ २०, २०७९

काठमाडौँ, जेठ २० : सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले डिजिटल भुक्तानी सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ । उहाँले सरकारले डिजिटल भुक्तानीलाई बढावा दिँदै आएको…

भक्तपुर जिससका लागि नेमकिपा निर्णायक

 जेठ २०, २०७९

भक्तपुर, जेठ २० : जिल्ला समन्वय समिति भक्तपुरको निर्वाचन यही जेठ २८ गते हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले यही १९ गते निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै २३ गते…

एमाले जनसङ्गठन संयन्त्रको समीक्षा

 जेठ १९, २०७९

काठमाडौँ, जेठ १९ : नेकपा (एमाले)को जनसङ्गठन समन्वय संयन्त्रको आजको बैठकमा हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीको अवस्थाबारे समीक्षा भएको छ । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा…

भूमि संरक्षणमा ध्यान दिनुपर्ने

 जेठ १९, २०७९

काठमाडौँ, जेठ १९ : सांसद राधा ज्ञवालीले नेपालको भू–भाग र सीमा सुरक्षाका लागि बजेटमा कुनै पनि योजना नभएको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रतिनिधिसभाको आजको बैठकमा सरकारले आर्थिक वर्ष २०७९÷०८०…

श्रममन्त्रीद्धारा वैदेशिक रोजगार विभागको आकस्मिक अनुगमन

 जेठ १९, २०७९

काठमाडौँ, जेठ १९ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न शून्य सहनशीलता नीति अपनाउने बताउनुभएको छ । सचिव एकनारायण अर्यालसहित बिहीबार बुद्धनगरस्थित…

झापाका १३ पालिकाको कार्यपालिकाले पाए पूर्णता

 जेठ १९, २०७९

झापा, जेठ १९ : स्थानीय तह निर्वाचनअन्तर्गत जिल्लाका १३ पालिकाले पूर्णता पाएका छन् भने दुईवटा पालिकाले पूर्णता पाउन बाँकी छ । शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकामा भने निर्वाचन हुन बाँकी…

राष्ट्रियसभामा बैठक : ‘स्रोत र शक्तिको न्यायोचित बाँडफाँट गरी सङ्घीयतालाई बलियो बनाऔँ’

 जेठ १९, २०७९

काठमाडौँ, जेठ १९ : सरकारका तहहरुबीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयका सिद्धान्तका आधारमा हुन नसकेको भन्दै सांसदहरुले सङ्घीयताको प्रभावकारी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रियसभामा दर्ता भएको सङ्घीययता…

बैतडी जिसस निर्वाचन जेठ २४ मा

 जेठ १९, २०७९

बैतडी, जेठ १९ : यही जेठ २४ गते जिल्ला समन्वय समिति बैतडीको निर्वाचन हुने भएको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएको एक महिनाभित्र सो समितिको चुनाव गरिसक्ने प्रावधानअनुसार चुनावको…

पर्वतका सातवटै स्थानीय तहको कार्यपालिका निर्वाचनमा एमाले विजयी

 जेठ १९, २०७९

पर्वत, जेठ १९ : जिल्लाका स्थानीय तहको कार्यपालिका निर्वाचनमा नेकपा(एमाले) विजयी भएको छ । सात स्थानीय तहमध्ये दुई पालिकामा प्रमुख र पाँच उपप्रमुखसहित ३३ वडाध्यक्ष जितेको उक्त दलले सबै स्थानीय…

तत्काल वाम एकता सम्भव छैन : अध्यक्ष नेपाल

 जेठ १९, २०७९

कर्णाली,जेठ १९ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्काल वाम एकता सम्भव नरहेको बताउनुभएको छ । सुर्खेतमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र० र…