राजनीति
जिम्मेवारी पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध’
लुम्बिनी, जेठ १५ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ ले दिएको जिम्मेवारी पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । उहाँले नेपालको संविधान…
बागमती प्रदेश प्रमुख शर्माको शुभकामना सन्देश
वाग्मती, जेठ १५ : बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको मर्म र भावनालाई आत्मसात् गरी समृद्ध राष्ट्रको निर्माण गर्नु सबैको दायित्व भएको बताउनुभएको छ ।आज १५औँ गणतन्त्र दिवसका अवसरमा…
समृद्ध नेपाल निर्माणमा अघि बढ्नुपर्छ : अध्यक्ष नेपाल
काठमाडौँ, जेठ १५ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका माध्यमबाट आर्थिक सामाजिक रुपान्तरणसहित समुन्नत र समृद्ध नेपाल निर्माणका लागि अगाडि बढ्न आग्रह गर्नुभएको छ…
गणतन्त्र दिवस : ‘जनअपेक्षा पूरा हुन नसके पनि उपलब्धि कम आँक्न हुँदैन’
चितवन, जेठ १५ : गणतन्त्रको १५ वर्षको अवधिमा जनअपेक्षा पूरा हुन नसके पनि प्राप्त उपलब्धिलाई कम आँक्न नहुने यहाँका बृद्धिजीवीले बताएका छन् । उनीहरुले जनताले सोचेजस्तो परिवर्तन हुन नसके पनि…
‘गणतन्त्रको संरक्षणमा चुक्न नहुने’
मकवानपुर, जेठ १५ : बागमती प्रदेशको राजधानी हेटौँडामा १५औँ गणतन्त्र दिवस भव्यताका साथ मनाइएको छ । गणतन्त्र दिवस प्रदेशस्तरीय मूल समारोह समितिको आयोजनामा भएको कार्यक्रममा प्रदेश प्रमुख यादवचन्द्र शर्माको प्रमुख…
प्रतिद्धबता पूरा गर्न सबै लाग्नुपर्छ : मुख्यमन्त्री भट्ट
सुदूरपश्चिम, जेठ १५ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सङ्घीय लोकतान्त्रिक र गणतन्त्रिक व्यवस्था ल्याउँदा गरिएका प्रतिबद्धता पूरा गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभएको छ । धनगढीमा आज आयोजित १५औँ गणतन्त्र…
गणतन्त्रलाई सुदृढ र सफल बनाउनुपर्छ : मुख्यमन्त्री राई
मोरङ, जेठ १५ : प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले जनताको ठूलो बलिदान र सङ्घर्षबाट प्राप्त गणतन्त्रणलाई सुदृढ र सफल बनाउनुपर्ने बताउनु भएको छ । आन्तरिक मामिला तथा कानुन…
गणतन्त्रलाई अझै संस्थागत गर्नु जरुरी
काठमाडौँ, जेठ १५ : सुशील कोइराला मेमोरियल फाउण्डेशनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझै संस्थागत गर्नुपर्नेमा जोड दिएको छ । गणतन्त्र दिवसका अवसरमा फाउण्डेशनद्वारा आज जारी विज्ञप्तिमा सहीरुपमा गरिने लामो अभ्यासले नै…
गणतन्त्र दिवसमा कर्णालीका प्रदेश प्रमुख र मुख्यमन्त्रीद्वारा शुभकामना व्यक्त
कर्णाली, जेठ १५ : कर्णालीका प्रदेश प्रमुख तिलक परियारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले संविधानमा परिकल्पना गरेको समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माणमा ऊर्जा मिलोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।…
पूर्वप्रम खनालद्वारा शुभकामना सन्देश
काठमाडौँ, जेठ १५ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले गणतन्त्र दिवस–२०७९ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र…






