राजनीति
तिङ्करमै कार्यपालिका बैठक राख्ने, कार्यालय प्रमुखलाई निम्तो
दार्चुला, जेठ २० : व्यास गाउँपालिका अध्यक्ष मङ्गलसिंह धामीले व्यास गाउँकार्यपालिका बैठक तिङ्करमै राख्ने बताउनुभएको छ । सदरमुकाम खलङ्गाका कार्यालय प्रमुखसँगको परिचयात्मक कार्यक्रममा उहाँले सबैभन्दा विकट मानिने व्यास–१ को छाङ्ग्रु…
राष्ट्रिय सभाले दियो सरकारलाई यस्तो निर्देश !
काठमाडौं, जेठ २० : राष्ट्रियसभाले “यौन अपराध विरुद्ध उजुरी हद म्यादसम्बन्धी व्यवस्थाको पुनरावलोकन सम्वन्धमा” सङ्कल्प प्रस्ताव स्वीकृत गरी सोको कार्यान्वयन गर्न नेपाल सरकारलाई निर्देश गरेको छ । नेपाली कांग्रेसका सांसद…
दुई वर्षदेखि कानुन बन्न सकेन : मन्त्री शर्मा
चितवन, जेठ २० : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले दुई वर्षदेखि कानुन बन्न नसकेको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुरा गर्दै उहाँले संसद् अवरुद्ध हुँदा कानुन…
तालमेलले गठबन्धनलाई फाइदा भयो : महामन्त्री शर्मा
काठमाडौं, जेठ २० : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय निर्वाचनमा तालमेलका कारण गठबन्धनका सबै दललाई फाइदा पुगेको बताउनुभएको छ । शुक्रबार कांग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान गर्न…
भक्तपुर जिल्लासभाको पहिलो बैठक सम्पन्न
भक्तपुर, २० जेठ : भक्तपुर जिल्लासभाको आज सम्पन्न पहिलो बैठकले जिल्ला समन्वय समिति गठनका लागि निर्वाचन प्रक्रिया अगाडि बढाइदिन आग्रह गरेको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको…
जिसस बागलुङको निर्वाचन जेठ ३१ मा
बलेवा, जेठ २० : जिल्ला समन्वय समिति बागलुङको निर्वाचन कार्यतालिक सार्वजनिक भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार जिससको नयाँ नेतृत्व चयनका लागि मतदान जेठ ३१…
जनतालाई केन्द्रमा राखेर सेवा गर्न अध्यक्ष प्रचण्डको निर्देशन
काठमाडौँ, जेठ २० : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई केन्द्रमा राखेर उनीहरुको सुख दुःखमा साथ दिएर काम गर्न स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई निर्देशन दिनुभएको छ ।…
भरतपुर महानगर प्रमुख दाहाल र इजरायली राजदूत गोदारबीच भेटवार्ता
रत्ननगर, जेठ २० ; भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र नेपालका लागि इजरायली राजदूत हानन गोदारबीच भेटवार्ता भएको छ । महानगरपालिकामा आज दुई देशबीचको सहकार्यबारे भेटवार्ता तथा छलफल भएको हो…
म्याग्दीका स्थानीय तहमा कार्यपालिकाले पूर्णता पायो
म्याग्दी, जेठ २० : स्थानीय तह निर्वाचनअन्तर्गत म्याग्दी जिल्लाका छवटै स्थानीय तहको कार्यपालिकाले पूर्णता पाएको छ । गत वैशाख ३० गते भएको स्थानीय तह चुनावबाट निर्वाचित जनप्रतिनिधिको मतदानबाट बेनी नगरपालिकामा…
पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म जान्छ : प्रवक्ता महत
चितवन, जेठ २० : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले अहिलेको पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म जाने बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले…






