राजनीति
मुलुकको समृद्धि उद्यमशील युवाबाट मात्र सम्भव : वरिष्ठ उपाध्यक्ष ढकाल
चितवन, जेठ २१ : नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले देशको समृद्धि युवाहरुको हातमा रहेको बताउनुभएको छ । उहाँले जुनसुकै देशको भविष्य पनि त्यस देशका युवाको हातमा रहेको…
पर्वतमा नौ सदस्यीय समन्वय समिति बनाउने निर्णय
पर्वत, जेठ २१ : दोस्रो स्थानीय तहको निर्वाचनपछि पर्वतको पाँचाँै जिल्ला सभा आज सम्पन्न भएको छ । सभामा जिल्लाका सातवटै स्थानीय तहका नवनिर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्ष गरी १४…
जनताले अनुभूति गर्ने विकास योजनाअघि बढाउनुपर्छ : वरिष्ठ नेता पौडेल
दमौली, जेठ २१ : नेपाली कांग्र्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले अनुभूति गर्ने खालका विकास योजना अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ । तनहुँको व्यास नगरपालिकाले आज आयोजना गरेको ‘कार्यक्रम प्राथमिकीकरण…
अध्यक्ष दाहालसँग काठमाडौँ महानगरप्रमुख बालेन्द्रको भेट
काठमाडौँ, २० जेठ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आज भेटवार्ता गर्नुभएको छ । ललितपुरको खुमल्टारस्थित दाहाल निवासमा भएको भेटवार्तामा उहाँले अध्यक्ष दाहालसँग…
वातावरण जोगाउने सरकारको महत्वपूर्ण एजेण्डाः प्रधानमन्त्री देउवा
काठमाडौँ, जेठ २१ : प्रधानमन्त्री शेरबहादुर देउवाले वातावरण जोगाउने सरकारको महत्वपूर्ण एजेण्डा भएको बताउनुभएको छ । कान्तिपुर मिडिया ग्रुपले आज यहाँ आयोजना गरेको हाफ म्याराथनको उद्घाटन गर्दै उहाँले अहिले वातावरण…
जनकपुरधाम कार्यपालिका सदस्यमा कांग्रेसका छ र एमालेका दुई जना निर्वाचित
जनकपुर, जेठ २१ : जनकपुर उपमहानगरपालिकाको कार्यपालिका सदस्यको लागि भएको निर्वाचनमा नेपाली कांग्रेसबाट छ र नेकपा एमालेका दुई उम्मेदवार निर्वाचित हुनुभएको छ । कार्यपालिका सदस्यको लागि भएको निर्वाचनमा कांग्रेसबाट राकेशविक्रम…
एकीकृत जग्गा मूल्याङ्कन प्रणाली विकास गरिँदै
काठमाडौं, जेठ २१ : सरकारले भौगोलिक सूचना प्रणालीमार्फत एकीकृत रूपमा जग्गा मूल्याङ्कन गर्ने भएको छ । वैज्ञानिक विधिबाट जग्गाको मूल्य निर्धारण र व्यवस्थापन गर्न यस्तो प्रणाली विकास गर्न लागिएको हो…
भावनाले मात्रै परिणाम आउँदैन : प्रवक्ता महत
चितवन, जेठ २० : नेपाली कांग्र्रेसका प्रवक्ता डा प्रकाशशरण महतले भावनाले मात्रै परिणाम नल्याउने बताउनुभएको छ । कांग्र्रेस चितवन क्षेत्र नम्बर ३ ले आज यहाँ आयोजना गरेको स्थानीय निकायका जनप्रतिनिधिलाई…
जिल्ला समन्वय समिति निर्वाचन प्रभावित गर्नेगरी प्रशिक्षण नदिन आग्रह
काठमाडौं, जेठ २० : निर्वाचन आयोगले गाउँ कार्यपालिका र नगर कार्यपालिका निर्वाचन सम्पन्न नभएसम्म जनप्रतिनिधिहरुलाई पार्टीको तर्फबाट कुनै प्रशिक्षण कार्यक्रम नगर्न नगराउन सम्बन्धित पक्षलाई आग्रह गरेको छ । आयोगका सहायक प्रवक्ता…
पक्राउ परेका नेता कार्यकर्तालाई तत्काल रिहाइ गर्न राप्रपाको आग्रह
भक्तपुर, जेठ २० : राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुरले जग्गा कारोबार कीर्ते अभियोगमा पक्राउ परेका आफ्ना नेतालाई तत्काल रिहाइ गर्न माग गरेको छ । रफत सञ्चार क्लब भक्तपुरमा आज राप्रपा भक्तपुर…






