राजनीति

माओवादीले पार्टी सदस्यबाट १०० रुपैयाँको दरले रकम संकलन गर्ने

 जेठ २२, २०७९

काठमाडौं , जेठ २२ । नेकपा माओवादी केन्द्रले हरेक सदस्यबाट न्यूनतम १०० रुपैयाँको दरले रकम संकलन गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय विस्तार तथा व्यवस्थित गर्न भन्दै माओवादी केन्द्रले…

महानगरप्रमुख शाह र मुख्यमन्त्री पाण्डेबीच भेट

 जेठ २२, २०७९

काठमाडौँ, जेठ २२ : काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह र बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेबीच भेटवार्ता भएको छ । मुख्यमन्त्री पाण्डे निवास स्वयम्भूमा आज बिहान भएको भेटमा काठमाडौँ महानगरभित्रको फोहरमैलाको…

सिरु बौद्धिक समाजको अध्यक्षमा थापा

 जेठ २२, २०७९

भक्तपुर, जेठ २२ : सूर्यविनायक नगरपालिका वडा नं १ सिरुटारस्थित सिरु बौद्धिक समाजको १९औँ साधारणसभाले पूर्व सहसचिव एवं अधिवक्ता विष्णुकाजी थापाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।…

एकीकृत समाजवादी कर्णालीका बस्ती–बस्तीमा पुग्ने निर्णय

 जेठ २१, २०७९

वीरेन्द्रनगर, जेठ २१ : पार्टीलाई सुदृढीकरण गर्नका लागि एकीकृत समाजवादी कर्णालीका बस्ती–बस्तीमा पुग्ने निर्णय गरेको छ । कर्णाली प्रदेशका प्रत्येक बस्ती तथा जनस्तरमा पुग्न समाजवादीले दुईमहिने अभियानको सञ्चालन गर्ने भएको…

गठबन्धन दलहरु इमान्दार भएनन् : डा भट्टराई

 जेठ २१, २०७९

गोरखा, जेठ २१ : जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले गठबन्धनमा इमान्दारिता नभएका कारण निर्वाचनमा आफ्नो पार्टीले अपेक्षाकृत नतिजा ल्याउन नसकेको बताउनुभएको छ । जिल्लाको चुनावी समीक्षा…

जनताका समस्या समाधान पहिलो प्राथमिकता हो : वरिष्ठ नेता पौडेल

 जेठ २१, २०७९

दमौली, जेठ २१ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताका समस्या समाधान नै आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । तनहुँको व्यास नगरपालिका–८ बर्लाची र बानियाँ गाउँमा आज आयोजित…

प्रदेशस्तरीय रिपोर्टिङका लागि नेतालाई जिम्मेवारी प्रदान

 जेठ २१, २०७९

काठमाडौँ, जेठ २१ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समजवादी) ले सङ्गठनको प्रदेशस्तरीय गतिविधिलाई रिपोर्टिङका लागि विभिन्न नेताहरूलाई जिम्मेवारी प्रदान गरेको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आलोकनगरस्थित केन्द्रीय कार्यालयमा…

‘सुशासन कायम गरी आर्थिक समस्या समाधान गर्नुपर्छ’

 जेठ २१, २०७९

मोरङ, जेठ २१ : राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा सुशासन कायम गरी आर्थिक समस्या समाधान गर्नुपर्ने बताउनुभएको छ । मुलुकका समसामयिक परिस्थिति र मुख्य चुनौतीका बारेमा समाजका प्रबुद्ध वर्ग…

अध्यक्ष दाहालसँग गृहमन्त्रीको भेट

 जेठ २१, २०७९

काठमाडौँ, जेठ २१ : गृहमन्त्री बालकृष्ण खाणले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग आज भेटवार्ता गर्नुभएको छ । ललितपुरको खुमलटारस्थित अध्यक्ष दाहालको निवासमा भएको भेटमा समसामयिक राजनीतिका विषयमा…

ताप्लेजुङका सबै स्थानीय तहमा कार्यपालिका गठन

 जेठ २१, २०७९

फुङ्लिङ, जेठ २१ : ताप्लेजुङका सबै स्थानीय तहमा कार्यपालिका गठन भएका छन् । एक नगरपालिका र आठ गाउँपालिकासहित जिल्लाका नौवटै स्थानीय तहमा कार्यपालिका सदस्य चयन भएसँगै सबै स्थानीय तहमा कार्यपालिका…