राजनीति
कास्कीका स्थानीय तह : नीति, कार्यक्रम र बजेटको तयारीमा
कास्की, जेठ २४ : कास्कीका स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटको तयारी सुरु गरेका छन् । संविधानतः स्थानीय सरकारले आगामी असार १० गतेभित्रमा बजेट ल्याइसक्नुपर्छ । स्थानीय…
बाँके जिससको चुनाव जेठ २७ मा हुने
नेपालगञ्ज, जेठ २४ : जिल्ला समन्वय समिति बाँकेको निर्वाचन यही जेठ २७ गते हुने भएको छ । यसका लागि मतदाता नामावली प्रकाशनलगायतका काम भइरहेको छ ।सो दिन बिहान ११ बजेदेखि…
जिसस बैतडीमा धामी नेतृत्वको गठनबन्धन विजयी
बैतडी, जेठ २४ : जिल्ला समन्वय समितिमा नेपाली कांग्रेसका खगेन्द्रसिंह धामी नेतृत्वको पूरै समूह विजयी भएको छ । नेतृत्वका चयनका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र स्वतन्त्रबीच गठबन्धन भएकामा…
प्रधानमन्त्री देउवा समक्ष लोसपाको ज्ञापनपत्र
काठमाडौँ, जेठ २४ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता प्रदान गरिनुपर्ने तथा आफ्ना नेता–कार्यकर्ताका मुद्दा फिर्ता लगायतका माग राख्दै आज प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ…
पार्टीभन्दा मन्त्री शक्तिशाली
काठमाडौं, जेठ २४ : नेकपा एकीकृत समाजवादी (नेकपा एस) सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्री फेर्ने निर्णय गरे पनि बजेटको कारण देखाएर त्यसलाई कार्यान्वयन हुनबाट रोकिएको छ। सोमबार शपथ…
सुदूरपश्चिम प्रदेशसभा : सरकारको नीति कार्यक्रममाथि छलफल
सुदूरपश्चिम, जेठ २३ : सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभामा पेस गरेको आर्थिक वर्ष २०७९-८० को नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ । छलफलमा भाग लिने सदस्यहरुले प्रस्तुत गरिएको नीति तथा…
प्रतिनिधिसभा बैठक मङ्गलबार पुनः बस्ने
काठमाडौँ, जेठ २३ : प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक–२०७९ अन्तर्गत चार मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफल सकिएको छ । आजको बैठकमा कानुन न्याय ताथ संसदीय मामिला मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय,…
प्रतिनिधिसभा : चार मन्त्रालयका विविध शीर्षकमाथि छलफल जारी
काठमाडौँ, जेठ २३ : प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक–२०७९ अन्तर्गत चार मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल भएको छ । बैठकमा कानुन न्याय ताथ संसदीय मामिला मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, भूमि…
प्रधानमन्त्री देउवाद्वारा बिमस्टेक क्षेत्रका चुनौती सम्बोधन गर्न ऐक्यबद्धता र सहकार्यमा जोड
काठमाडौँ, जेठ २३ : प्रधानमन्त्री शेरबहादुर देउवाले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडी प्रयास (बिमस्टेक ) क्षेत्रका चुनौती सम्बोधन गर्न सदस्य राष्ट्रहरूबीच एकता, ऐक्यबद्धता र सहकार्यको महत्वमा जोड…
विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
काठमाडौँ, जेठ २३ : प्रतिनिधिसभाको आजको बैठकले ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । कानुन न्याय…
लोकप्रिय
हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु
साउन २१, २०८३
पदयात्रामा गएका तीन युवक सम्पर्कविहीन
साउन २०, २०८३






