राजनीति
विनियोजन विधेयकमाथिको छलफल : योजना छनोटको ‘मोडल’ परिवर्तन गरौँ’
काठमाडौँ, जेठ २४ : मुलुकको राष्ट्रिय आवश्यकताका आधारमा आयोजना छनोट गर्न नसक्दा विकासले गति लिन नसकेको भन्दै सांसदहरूले योजना छनोटको ‘मोडल’ परिवर्तन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको…
जुम्ला जिसस प्रमुखमा आचार्य निर्विरोध
खलङ्गा, जेठ २४ : जिल्ला समन्वय समिति जुम्लाको प्रमुखमा कांग्रेसका गौरीनन्द आचार्य र उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) का जनक थकाली निर्विरोध चयन भएका छन् । कांग्रेस र समाजवादीबीच गठवन्धन भएपछि…
राप्रपाद्वारा विभिन्न नेतालाई विभागीय प्रमुखको जिम्मेवारी
काठमाडौँ, जेठ २४ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक विभागको प्रमुखमा उपाध्यक्ष बुद्धिमान तामाङलाई नियुक्ति गर्नुभएको छ । अध्यक्ष लिङ्देनले पार्टीको विधानबमोजिम आज प्रशिक्षण विभाग प्रमुखमा अर्का उपाध्यक्ष…
मधेस प्रदेश : सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु
जनकपुर, जेठ २४ : मधेस प्रदेशसभामा प्रस्तुत प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ । प्रदेशसभाको नवौँ अधिवेशनअन्तर्गत गत जेठ २२ गते बसेको…
जिसस कालीकोटको प्रमुखमा शाही निर्वाचित
मान्म,जेठ २४ : जिल्ला समन्वय समिति कालीकोटका प्रमुखमा धनजित शाही विजयी हुनुभएको छ । माओवादी केन्द्रका तर्फबाट उम्मेदवार रहनुभएका शाही आज भएको निर्वाचनमा विजयी हुनुभएको हो । उपप्रमुखमा माओवादी केन्द्रकै…
विद्युतीय सवारीसाधनमा बढाइएको कर घटाउन नाडाको आग्रह
काठमाडौँ, जेठ २४ : अटोमोबाइल्स एशोसिएशन अफ नेपाल ९नाडा०ले विद्युतीय सवारीसाधनमा बढाइएको कर घटाउन आग्रह गरेको छ । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९-८० को बजेटमार्फत विद्युतीय सवारीसाधनको भन्सार…
गठबन्धन कायमै रहन्छ : अध्यक्ष नेपाल
राजविराज, जेठ २४ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलिय सत्ता गठबन्धन कायमै रहने बताउनुभएको छ । पार्टीका नेता रामनारायण चौधरीलाई श्रद्धाञ्जलि दिन आज सप्तरी आउनु भएका अध्यक्ष…
पर्यटन पुनरुत्थान प्रविधि समिति विघटन
काठमाडौँ, जेठ २४ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चार महिनाअघि गठन गरेको पर्यटन पुनरुत्थान प्रविधि समिति विघटन गरेको छ । राजाराम गिरीको संयोजकत्वमा गएको माघ २ गते गठन…
राष्ट्रियसभा बैठक : त्रिविको ताला खुलाउन माग
काठमाडौँ, जेठ २४ : सांसदहरुले मुलुककै जेठो विश्वविद्यालयका रुपमा रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा लगाइएको ताला खुलाउन माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा सांसद दिलकुमारी रावल थापा ‘पार्वती’ ले त्रिवि…
प्रधानमन्त्री देउवालाई लोसपाले बुझायो ११ बुँदे ज्ञापनपत्र
काठमाडौं, जेठ २४ : प्रधानमन्त्री शेरबहादुर देउवालाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले ११ बुँदे ज्ञापनपत्र बुझाएको छ । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई लोसपाका अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरुले…
लोकप्रिय
हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु
साउन २१, २०८३
पदयात्रामा गएका तीन युवक सम्पर्कविहीन
साउन २०, २०८३
पेरिसमा अधिकारीका एकल काव्य साँझ
साउन २१, २०८३






