राजनीति
सदस्यता वितरण विशेष अभियान सञ्चालन गरिँदै
काठमाडौँ, असार ३ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले देशभर सङ्गठन विस्तार गर्ने क्रममा असारदेखि भदौसम्म तीन महिना सदस्यता वितरण विशेष अभियान सञ्चालन गर्ने भएको छ । पार्टीका महासचिव डा…
‘भ्रष्टाचार र बेरोजगारी बढ्दै गयो’
पर्सा, असार ३ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ठुला दलको कारण मुलुमा भ्रष्टार र बेरोजगारी बढ्दै गएको आरोप लगाउनुभएको छ । स्वतन्त्र राष्ट्रवादी राजावादी समाज पर्साले आज…
एमाले अध्यक्ष ओलीसँग गृह र कानुनमन्त्रीको भेटवार्ता
काठमाडौँ, असार ३ : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले भेटवार्ता…
प्रधानमन्त्री देउवा किन पुगे धनगढी ? यस्तो छ कारण !
सुदूरपश्चिम, असार ३ : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा आज धनगढी पुग्नुभएको छ । प्रधानमन्त्री देउवा धनगढी उपमहानगरपालिका–४ स्थित आफ्नै निजी निवासमा बस्नु भएको छ । प्रधानमन्त्री देउवाले…
सङ्घ र प्रदेशको निर्वाचन पछिसम्म पनि गठबन्धन रहन्छ : अध्यक्ष दाहाल
चितवन, असार ३ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रकृया टुङ्गोमा लगाउने बेलासम्म पाँच दलीय गठबन्धन कायम रहने बताउनुभएको छ । भरतपुर महानगरपालिकाले आज यहाँ…
सांसदले शून्य समयमा उठाएका समस्याको कार्यान्वयन नभएको गुनासो
काठमाडौँ, असार ३ : प्रतिनिधिसभाको आजको बैठकमा सांसदले शून्य समयमा उठाएका समस्याको कार्यान्वयन नभएको गुनासो गर्नुभएको छ । बैठकमा सांसद गोपालबहादुर बमले चार वर्षदेखि जिल्लाका समस्याबारे कुरा उठाए पनि कुनै…
प्रतिनिधिसभामा तीन विधेयक पेश
काठमाडाँै, असार ३ : प्रतिनिधिसभामा विभिन्न तीन विधेयक पेश भएका छन् । प्रति निधिसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’, ‘तेजाब तथा अन्य घातक रासायनिक…
प्रम देउवाद्वारा सुशासन कायम गर्न निर्देशन
महेन्द्रनगर, असार ३ : प्रधानमन्त्री शेरबहादुर देउवाले आफू निर्वाचित भएको क्षेत्रका जनताको हितमा इमानदार भई कामकाज गर्न जनप्रतिनिधिलाई निर्देशन दिनुभएको छ । नेपाली कांँग्रेस कञ्चनपुर जिल्ला कार्य समिति द्वारा स्थानीय…
नेपाल एसपिपीमा आबद्ध हुने कुनै सम्भावना छैन’
काठमाडौँ, असार ३ : परराष्ट्रमन्त्री डा नारायण खड्काले नेपाल संयुक्तराज्य अमेरिकाको ‘स्टेट पार्टनरसीप प्रोग्राम’ (एसपिपी) मा आबद्ध नहुने कुनै सम्भावना नभएको सपष्ट पार्नुभएको छ ।प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा…
विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत
काठमाडौँ, असार ३ : राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधबीच राष्ट्रियसभाको आजको तेस्रो बैठकमा…






