राजनीति
तारागाउँ विकास समितिको सदस्यसचिवमा थापा
काठमाडौँ, असार ३ : तारागाउँ विकास समितिको सदस्यसचिवमा डोटीको जोरायल गाउँपालिका–५ कामहेन्द्र थापा नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार उहाँलाई सदस्यसचिवमा नियुक्त गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन…
मतदाता नामावली सङ्कलन
बैतडी, असार ३ : आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई मध्यनजर राखेर बैतडीमा फोटोसहितको मतदाता नामावली सङ्कलन र अद्यावधिक कार्य सुरु भएको छ । नामावली सङ्कलन र अद्यावधिक कार्य जिल्लाको तीन…
पञ्चकोटमा पूर्वाधार विकास गरिँदै
बलेवा, असार ३ : बागलुङ नगरपालिका–६ स्थित पञ्चकोट धाममा पछिल्लो समय तीनै तहका सरकारको चासो बढेको छ । सङ्घीय, प्रदेश र स्थानीय सरकारले पञ्चकोटमा पूर्वाधार विकास र प्रचारप्रसारका लागि आफ्ना…
एसपीपी सम्झौता खारेज हुन्छ : अध्यक्ष दाहाल
चितवन, असार ३ : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) खारेज हुने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले यो कार्यक्रममा…
कर्णाली सिंहदरबार’ बनाउँदै प्रदेश सरकार
कर्णाली, असार ३ : कर्णाली प्रदेश सरकारले यहाँका आठ मन्त्रालय एकै ठाउँमा रहने गरी ‘कर्णाली सिंहदरबार’ बनाउने भएको छ । प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको दक्षिणमा पर्ने वीरेन्द्रनगर…
एसपीपीमा ट्विस्ट : विवादमा सेना, पन्छिँदै सरकार
काठमाडौं, असार ३ : अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा संलग्नताको विषयलाई लिएर नेपाली सेना विवादमा मुछिएको छ । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सेनाले एसपीपीको कुनै पनि प्रक्रियामा सहभागी…
एसपिपीमा साझेदारीः राज्यसंयन्त्रले लुकायो सूचना
काठमाडौं, असार ३ : नेपाल अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) मा सहभागी भएको तीन वर्ष पुगिसक्दा पनि यो विषयलाई राज्यका कुनै पनि संयन्त्रले बाहिर ल्याएनन्। पछिल्लो समय उक्त कार्यक्रममा नेपालले…
सुदूरपश्चिम प्रदेश : प्रदेश गौरव र रणनीतिक महत्वका सडक निर्माणमा तीव्रता दिइने
सुदूरपश्चिम, असार २ : सुदूरपश्चिम प्रदेशका गौरव र रणनीतिक महत्वका सडक तथा आर्थिक गतिविधिका केन्द्र जोड्ने सडकको निर्माण एवं स्तरोन्नति कार्यलाई तीव्रताका साथ सञ्चालन गरिने भएको छ । प्रदेश सरकारले…
जिसस मकवानपुरको प्रमुखमा घलान विजयी
मकवानपुर, असार २ : जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको प्रमुख पदमा नेकपा (माओवादी केन्द्र)का ललितकुमार घलान विजयी हुनुभएको छ । आज सम्पन्न निर्वाचनमा घलान १७ मतसहित जिसस प्रमुख पदमा विजयी…
स्थानीय निर्वाचनमा ७७ पत्रकार विजयी, महासङ्घको सदस्यता खारेज
काठमाडौँ, असार २ : स्थानीय तहमा विजयी र उम्मेदवार बनेर सक्रिय राजनीतिमा होमिएका पत्रकारलाई नेपाल पत्रकार महासङ्घले जिम्मेवारी र साधारण सदस्यता समेतबाट हटाउन थालेको छ । नेपाली पत्रकारितालाई स्वतन्त्र, निष्पक्ष…






