राजनीति
बजेटको छलफलसँगै जनताका पक्षमा केन्द्रित रह्यो प्रतिनिधिसभाका पछिल्ला बैठक
काठमाडौँ, असार २ : सामान्यतया सदनमा बजेट वक्तव्य पेश भएपछि अन्य विषयमा छलफल गरिँदैन । तर, यसबीचमा अरु विषयमा पनि नियमित छलफल भएको छ । देश र जनताका पक्षमा जनप्रतिनिधिमूलक…
यथार्थताको धरातलमा टेकेर बजेट प्रस्तुत गरेका छौँ ; अर्थमन्त्री बराल
कास्की, असार २ : गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले प्रदेशसभामा प्रस्तुत गरिएको आर्थिक वर्ष २०७९÷८० को बजेटमा कार्यान्वयन हुनसक्ने र प्रदेशले धान्न सक्ने खालका योजना समावेश गरेर ल्याइएको बताउनुभएको छ…
विधेयक सर्वसम्मतिले स्वीकृत
काठमाडौँ, असार २ : राष्ट्रियसभाको आजको बैठकले औषधि (तेस्रो संसोधन) विधेयक, २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संसोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको…
एसपिपी सम्बन्धी कुनै निर्णय भएको छैन र हुँदैन : सञ्चारमन्त्री कार्की
काठमाडौँ, असार २ : सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले संयुक्त राज्य अमेरिकाको ‘स्टेट पार्टनरसीप प्रोग्राम’ ९एसपिपी ० सम्बन्धमा सरकारका तर्फबाट कुनै निर्णय नभएको स्पष्ट पार्नुभएको…
नेपाल एसपिपीमा संलग्न हुँदैन : गृहमन्त्री खाण
काठमाडौँ, असार २ : सरकारले अमेरिकाको स्टेट पाटनरसीप प्रोग्राम (एसपिपी) सँग आवद्ध हुने सोचसमेत नराखेको स्पष्ट पारेको छ ।नेपालको भूमि कुनै पनि मित्रराष्ट्रका विरुद्ध कुनै पनि प्रकारले प्रयोग हुन हुँदैन…
मन्त्रिपरिषद्का सदस्यलाई थप कार्यभार
काठमाडौँ, असार २ : प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई थप दुई मन्त्रालयको र परराष्ट्रमन्त्री नारायण खड्कालाई थप एक मन्त्रालयको कार्यभार तोक्नुभएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद…
बजेटमा लुम्बिनीः कृषि, स्वास्थ्य र शिक्षा प्राथमिकतामा
रुपन्देही, असार २ : ‘समृद्ध लुम्बिनीः आत्मनिर्भर प्रदेश’को सपना साकार गर्ने उद्देश्यसहित लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷८० का लागि बजेट सार्वजकि गरेको छ । कृषि, स्वास्थ्य, शिक्षा र भौतिक…
कांग्रेस सरकारले एसपिपीबारे कुनै सम्झौता गर्दैन : नेता लेखक
काठमाडौँ, असार २ : नेपाली कांग्रेसका नेता रमेश लेखकले अमेरिकी स्टेट पार्टनरसीप प्रोगाम (एसपिपी)बारे कांग्रेस सरकारले कुनै सम्झौता नगर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कार…
असङ्लग्न नीतिलाई कमजोर बनाउनेगरी कुनै सम्झौता गर्न नहुने
काठमाडौँ, असार, २ : नेकपा (एमाले) का सांसद ईश्वर पोखरेलले देशको असङ्लग्न नीतिलाई कमजोर बनाउने गरी कुनै सम्झौता गर्न नहुने बताउनुभएको छ । उहाँले परराष्ट्र नीतिलाई कमजोर बनाउने विषयलाई एमालेले…
एसपिपीले पार्ने असरका विषयमा सरकारले ध्यान दिनुपर्नेमा सांसदको जोड
काठमाडौँ, असार २ : सांसदहरुले रणनीतिक साझेदारी कार्यक्रम (एसपिपी)ले नेपालमा पर्ने असरका विषयमा सरकारले ध्यान दिनुपर्ने बताउनुभएको छ । राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उहाँहरुले नेपालमा अन्तराष्ट्रिय हस्तक्षेप हुन नदिन…






