राजनीति

एसपिपी खारेजीको माग गर्दै विरोध प्रदर्शन

 असार ०४, २०७९

काठमाडौँ, असार ४ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट युवा सङ्घ नेपालले स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) को विरोधमा आज यहाँ प्रदर्शन गरेको छ । माइतीघर मण्डलामा युवा सङ्घका अतिरिक्त…

सरकारले एसपिपी खारेज गर्नुपर्छ : अध्यक्ष नेपाल

 असार ०४, २०७९

काठमाडौँ, असार ४ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) खारेज गरिने बताउनुभएको छ । पार्टी निकट युवासङ्घ नेपालको उपत्यका युवा विशेष जिल्ला कमिटीको…

परराष्ट्र सम्बन्धको आधार : ‘वान विन्डो सिष्टम’

 असार ०४, २०७९

काठमाडौँ, असार ४ : सदनदेखि सडक (आम नागरिक)मा हाल महत्वपूर्ण बहसको विषय बनेको छ अमेरिकाको स्टेट प्रोग्राम पाटनरसीप (एसपिपी) । सन् २०१५ अर्थात् विसं २०७२ को महाभूकम्पको समयमा प्रक्रियागत कार्य…

इलाम जिसस प्रमुखमा राई निर्वाचित

 असार ०४, २०७९

मङ्गलबारे, असार ४ : जिल्ला समन्वय समिति इलामको प्रमुखमा एमालेका उम्मेदवार जयप्रकाश राई विजयी हुनुभएको छ । उपप्रमुखमा नेकपा ९एकीकृत समाजवादी०का उम्मेदवार चित्रकला बराइली निर्वाचित हुनुभएको छ । प्रमुखमा निर्वाचित…

अहंमता नलिन जनप्रतिनिधिलाई नेता सिंहको आग्रह

 असार ०४, २०७९

बनेपा, असार ४ : नेपाली कांग्रेसको नेता एवं पूर्वमहामन्त्री प्रकाशमान सिंहले निर्वाचित जनप्रतिनिधिलाई जितेपछि मै हुँ भन्ने अहंमता नलिन आग्रह गर्नुभएको छ । नेपाली कांग्रेस बनेपा नगर समितिले आज बनेपामा…

कांग्रेसले गरेका कामको प्रचार हुन सकेन : वरिष्ठ नेता पौडेल

 असार ०४, २०७९

दमौली, असार ४ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसकै कारण तनहुँ जिल्लामा उल्लेख्य विकास भए पनि प्रचार गर्न नसकिएको बताउनुभएको छ । तनहुँको व्यास नगरपालिका–११ रानीगाउँमा आज आयोजित…

२१ खर्ब खर्चेर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने सङ्घ र प्रदेशको अठोट

 असार ०४, २०७९

काठमाडौँ, असार ४ : सङ्घीय सरकार र प्रदेश सरकारले संयुक्तरूपमा आगामी आवमा कूल रु २१ खर्ब बराबरको बजेट खर्च गर्ने भएका छन् । सङ्घीय सरकारको तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले गत…

‘नेपालमै सम्मानित जीवन जिउन सम्भव छ’

 असार ०४, २०७९

रुपन्देही, असार ४ : नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नेपालमै सुखी र सम्मानित जीवन जिउन सम्भव छ भन्ने सन्देश दिन आवश्यक रहेकामा जोड दिनुभएको छ । रिटर्नी फेडेरेशन नेपालको…

रुपन्देही जिससमा कांग्रेसको नेतृत्व

 असार ०४, २०७९

लुम्बिनी, असार ४ : जिल्ला समन्वय समिति रुपन्देहीको आज सम्पन्न निर्वाचनमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार उमाकान्त चपाईँ २०…

जिसस नवलपुरमा एमाले विजयी

 असार ०४, २०७९

कावासोती, असार ४ : जिल्ला समन्वय समिति नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरमा नेकपा (एमाले) विजयी भएको छ । आज सम्पन्न निर्वाचनमा प्रमुख, उपप्रमुख तथा सातै सदस्यमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन्…