राजनीति

जिससको खाता रोक्का हुँदा समस्या

 असार ०७, २०७९

म्याग्दी, असार ७ : जिल्ला समन्वय समिति (जिसस) म्याग्दीको सबै खाता रोक्का हुँदा समस्या भएको छ । तत्कालीन जिल्ला विकास समितिले पाँच वर्षअघि तोडेको ठेक्का सम्बन्धी मुद्दामा अदालतले तोकेको रकम…

जिससमार्फत निर्माणाधीन भवनको अनुगमन

 असार ०७, २०७९

काभ्रेपलाञ्चोक, असार ७ : जिल्ला समन्वय समिति (जिसस) काभ्रेमार्फत स्थानीय तहमा आवश्यकीय भवन निर्माण भइरहेका छन् । सो क्रममा रोशी गाउँपालिकाको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा पुगेको छ । जिससको…

मानव स्वास्थ्यका लागि नियमित योग आवश्यक : मुख्यमन्त्री राउत

 असार ०७, २०७९

जनकपुर, असार ७ : मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मानव स्वास्थ्यका लागि नियमित योग आवश्यक रहेको बताउनुभएको छ ।आठौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आज बिहान जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा आयोजित…

जसपा फुटाएर सत्ता ढाल्ने कसरत असफल

 असार ०७, २०७९

काठमाडौं, असार ७ : जनता समाजवादी पार्टी (जसपा) भित्र आन्तरिक कलहु सुरु भएपछि लुम्बिनी प्रदेशमा आफ्नो 'दबदबा' कायम राख्ने योजनामा पार्टीका दुई खेमामा लागे। बाबुराम भट्टराई पक्षधरले उपेन्द्र यादवलाई कमजोर…

कर्मचारी सरुवामा चलखेल

 असार ०७, २०७९

काठमाडौं, असार ७ : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको सचिवालयमा कार्यरत केही व्यक्तिले कर्मचारी सरुवामा चलखेल गर्ने क्रम बढाएका छन् । मन्त्रीको सचिवालयमा कतिपय अनधिकृत व्यक्तिसमेत देखिन थालेका…

सम्पत्ति विवरणबारे दल र आयोग सुस्त

 असार ०७, २०७९

काठमाडौं, असार ७ : महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी र सदस्यले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने राजनीतिक दलसम्बन्धी ऐन कार्यान्वयनमा निर्वाचन आयोगले प्रभावकारी भूमिका निर्वाह गर्न सकेको छैन । दलको महाधिवेशन…

नेकपा (एस) को पोलिटब्यूरो र केन्द्रीय कमिटीको बैठक काठमाडौँमा

 असार ०६, २०७९

काठमाडौँ, असार ६ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को पोलिटब्यूरो र केन्द्रीय कमिटीको बैठक यही असार १० र ११ गते काठमाडौँमा बस्ने भएको छ । स्थानीय तह निर्वाचनको समीक्षाका…

दलीय प्रणालीभन्दा बाहिरबाट जनताको सेवा गर्न कठिन : आरजु देउवा

 असार ०६, २०७९

पोखरा, असार ६ : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले राजनीतिक पार्टीका नेताहरुले चुनाव केन्द्रित नभई समाज परिवर्तनका लागि राजनीतिमा लाग्नुपर्ने बताउनुभएको छ । राजनीति समाज परिवर्तन मूल…

प्रतिनिधिसभाबाट आर्थिक विधेयक बहुमतले पारित

 असार ०६, २०७९

काठमाडौँ, असार ६ : प्रतिनिधिसभाको आजको बैठकले ‘आर्थिक विधेयक, २०७९’ लाई बहुमतले पारित गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले सो विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । त्यसअघिको…

सभापति देउवासँग दुई महामन्त्रीको भेट : भ्रातृ संस्थाको निर्वाचनबारे छलफल

 असार ०६, २०७९

काठमाडौँ, असार ६ : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग पार्टीका दुई महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा…

लोकप्रिय