राजनीति
भूमिहीनलाई तत्काल पुर्जा वितरण गर्न सांसद्को माग
काठमाडौँ, असार ९ : सांसदहरूले भूमिहीन सुकुम्बासीलाई पुर्जा वितरण चाँडो गरिसक्नुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ माथि छलफल गर्दै सांसद्हरूले गत वर्षहरूबाट नै तयारी अघि…
आसन्न निर्वाचनमा माओवादी पहिलो वामपन्थी शक्ति हुन्छ : अध्यक्ष दाहाल
काठमाडौँ, ९ पुस : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न सङ्घ र प्रदेशको निर्वाचनमा माओवादी वामपन्थीतर्फ पहिलो शक्ति बन्ने जिकिर गर्नुभएको छ । माओवादी केन्द्र जिल्ला समन्वय समिति…
मन्त्री झाँक्री र आलेले पद छाड्न मानेन्
काठमाडौं, ९ असार : नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव कुमार नेपालले मन्त्रिमण्डल हेरफेर गर्न बाटो खुला गरिदिन गरेको निर्देशनको २ मन्त्रीले अस्वीकार गरेका छन् । हालको सरकारमा ५ मन्त्री छन्…
जनमतलाई समाजवादको विकासमा उपयोग गर्छौं : पूर्वप्रम खनाल
काठमाडौँ, असार ८ : नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले स्थानीय तह निर्वाचनमा पार्टीले प्राप्त गरेको जनमतलाई समाजवादको विकासमा उपयोग गरिने बताउनुभएको छ । समाजवादी प्रेस सङ्गठन काठमाडौँ…
जिसस झापाको प्रमुखमा बरालको मात्र उम्मेदवारी
सुरुङ्गा (झापा), असार ७ : जिल्ला समन्वय समिति झापाको प्रमुखमा विश्व बरालको एक मात्र उम्मेदवारी परेको छ । निर्वाचन कार्यतालिकाअनुसार आज मनोनयन दर्ताका क्रममा बरालको मात्रै उम्मेदवारी परेको जिल्ला निर्वाचन…
सहमति कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : गृहमन्त्री
काठमाडौँ, असार ७ : गृहमन्त्री बालकृष्ण खाणसँग धर्मेन्द्र बाँस्तोला अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (बहुमत) को टोलीले आज भेटवार्ता गरेको छ । गृह मन्त्रालयमा भएको भेटवार्तामा गृह सचिव टेकनारायण पाण्डे…
नेकपा (एस) को मुखपत्र ‘समाजवाद’ प्रकाशन गर्ने
काठमाडौँ, असार ७ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को प्रचार विभागले पार्टीको मुखपत्रका रुपमा रहेको ‘समाजवाद’ प्रकाशन गर्ने भएको छ । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई केन्द्रित गरी प्रकाशन…
राजनीतिक दलबीच राष्ट्रिय सहमति आवश्यक : ओली
काठमाडौँ, असार ७ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विदेश नीति र कूटनीतिक सम्बन्धमा राजनीतिक दलबीच राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभएको छ । पूर्वराजदूत समूहले आज यहाँ आयोजना गरेको…
एसपिपी अघि नबढाउने सरकारको निर्णयको संसद्मा स्वागत
काठमाडौँ, असार ७ : प्रतिनिधिसभाका सांसदले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) अघि नबढाउने नेपाल सरकारको निर्णयको स्वागत गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद भीम रावलले नेपाल सरकारले सोमबार अमेरिकाको…
एसपिपी अघि नबढाउने सरकारको निर्णय
काठमाडौँ, असार ७ : नेपाल सरकारले संयक्त राज्य अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) अघि नबढाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सबै सरकारी निकायहरुले कूटनीतिक सम्बन्धका विषयमा पत्राचार…






