राजनीति
राष्ट्रियसभामा विनियोजन विधेयकमाथिको छलफल जारी
काठमाडौँ, असार ६ : राष्ट्रियसभामा विनियोजन विधेयक २०७९ माथिको छलफल मङ्गलबार पनि जारी रहने भएको छ । राष्ट्रिय सभामा आज कानुन, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद, वन तथा…
विपद् घटनामाथि छलफल गर्न सार्वजनिक महत्वको प्रस्ताव दर्ता
काठमाडौँ, असार ६ : वर्षायाम सुरु भएसँगै सम्भावित विपद्का घटनामाथि छलफल गर्न सांसदहरुले प्रतिनिधीसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराउनुभएको छ । नेपाली कांग्रेसका सांसद डा डिला सङ्ग्रौला प्रस्तावक तथा देवप्रसाद…
देशलाई सफल बनाउने अभियानमा लागेको छु : पौडेल
दमौली, असार ६ : नेपाली कांग्रेसका वरिष्ठ नेता एवं उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेलले देशलाई सफल बनाउने अभियानमा आफू लागिपरेको बताउनुभएको छ । जिल्लाका सञ्चारकर्मीसँग आज निवासमै कुराकानी गर्दै…
सत्ता गठबन्धन एसपीपीको विपक्षमा
काठमाडौं, असार ६ : सत्ता गठबन्धनमा आबद्ध पाँच दल अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को विपक्षमा उभिन सहमत देखिएका छन् । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन आबद्ध नेपाली…
अमेरिका भ्रमणको औपचारिक तय भएपछि जानकारी गराउनेछ : प्रधानमन्त्री
काठमाडौँ, असार ५ : प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमा हुने भनिएको आफ्नो संयुक्त राज्य अमेरिकाको भ्रमण औपचारिकरूपमा तय भएपछि संसद्लाई जानकारी गराउने बताउनुभएको छ । उहाँले आज नेपाली कांग्रेस सचेतक…
राष्ट्रियसभामा आठ प्रतिवेदन पेस
काठमाडौँ, असार ५ : विधायन व्यवस्थापन समितिका आठ प्रतिवेदनहरु राष्ट्रियसभामा पेस गरिएको छ । राष्ट्रियसभाको आजको बैठकमा विधायन व्यवस्थापन समितिका ज्येष्ठ सदस्य नारायणदत्त मिश्रले अध्यागमन विधेयक २०७६, अनुगमन तथा मूल्याङ्कन…
अध्यक्ष नेपालसँग गृहमन्त्री खाणको भेटवार्ता
काठमाडौँ, असार ५ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग गृहमन्त्री बालकृष्ण खाणले आज भेटवार्ता गर्नुभएको छ । एकीकृत समाजवादी पार्टी कार्यालय आलोकनगरमा भएको भेटवार्तामा गृहसचिव टेकनारायण…
जिसस म्याग्दीमा एमाले विजयी
म्याग्दी, असार ५ : जिल्ला समन्वय समिति म्याग्दीको प्रमुखमा नेकपा (एमाले) का राजकुमार थापा निर्वाचित हुनुभएको छ । बेनीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज भएको निर्वाचनमा थापा विजयी हुनुभएको हो…
एसपिपीबारे समान धारणा बनाउन राष्ट्रियसभाका सांसदको जोड
काठमाडौँ, असार ५ : राष्ट्रियसभाका सांसदहरुले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)बारे सत्ता र प्रतिपक्षले समान धारणा बनाएर विषयको किनारा लगाउनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै…
पाँच दलीय गठबन्धन आगामी चुनावसम्म कायम रहन्छ : नेपाल
काठमाडौँ, असार ५ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन आगामी चुनावसम्म कायम रहने बताउनुभएको छ । समाजवादी प्रेस सङ्गठन नेपालले आज यहाँ आयोजना गरेको…






