राजनीति
माओवादी केस बैठक : साङ्गठनिक अराजकता हटाउनेदेखि आगामी योजनासम्म
काठमाडौँ, असार १९ : पटकपटक सर्दै आएको नेकपा(माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठकमा सहभागीले पार्टीभित्रको साङ्गठनिक अराजकतालाई तत्काल सच्याएर जानुपर्नेमा जोड दिएका छन् । गत पुसमा पार्टीको आठौं महाधिवेशन सम्पन्न भयो…
नवप्रवर्तनात्मक सोच प्रतियोगितामा १० कर्मचारी छानिए
काठमाडौँ, असार १९ : नेपाल सरकार, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र आइडिया स्टुडियो नेपालको सहकार्यमा राष्ट्रसेवक (निजामती) कर्मचारीमा रहेको प्रतिभा उजागर गरी सार्वजनिक क्षेत्रको कार्यशैलीलाई नवप्रवर्तनात्मक सोचबाट सञ्चालन…
अब सूचना विभागका सम्पूर्ण सेवा अनलाइनबाटै
काठमाडौँ, असार १९ : सूचना तथा प्रसारण विभागबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु अब अनलाइनबाटै प्रदान गरिने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले विभागले प्रदान गर्ने बिआरएलएमएस,…
प्रज्ञा भवनमा सुरु भयो माओवादीको केन्द्रीय समिति बैठक
काठमाडौँ, असार १९ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक राजधानीमा सुरु भएको छ । गत पुसमा आठौँ महाधिवेशन गरेको माओवादीले अध्यक्षबाहेकका अन्य पदाधिकारी चयन गर्न सकेको छैन…
सभामुख सापकोटा र मलेसियाका उपसभामुख रसिदबीच भेटवार्ता
काठमाडौँ, असार १९ : सभामुख अग्निप्रसाद सापकोटा र मलेसियाका उपसभामुख मोहमद रसिद हसनबीच शिष्टाचार भेटवार्ता भएको छ ।उहाँहरुबीच अजरबैजानको राजधानी बाकुमा असंलग्न आन्दोलनको संसदीय सञ्जालको सम्मेलनका क्रममा शनिबार साँझ भेटवार्ता…
नेपाल ट्रेड युनियन कांग्रेस तारकेश्वर नगरसमिति गठन
काठमाडौँ, असार १९ : नेपाली कांग्रेस निकट श्रमिकको छाता सङ्गठन नेपाल ट्रेड युनियन कांग्रेसको तारकेश्वर नगरसमिति गठन गरिएको छ । नेपाल ट्रेड युनियन कांग्रेसका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद…
नीति निर्माणभन्दा कार्यान्वयन अझै महत्वपूर्ण : सञ्चारमन्त्री कार्की
काठमाडौँ, असार १९ : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कुनै पनि नीति निर्माण गर्नुभन्दा कार्यान्वयनको पक्ष अझै महत्वपूर्ण रहेको बताउनुभएको छ । विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता…
पैसाले नभई विकास गरेर धनी हुने हो : ओली
काठमाडौँ, असार १८ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले किसान नेता हुनका लागि खेतबारी हुनुपर्ने बताउनुभएको छ । किसान नेपाल महासङ्घ दोस्रो राष्ट्रिय समितिको बैठकलाई यहाँ सम्बोधन गर्दै उहाँले…
प्रथम केन्द्रीय परिषद् बैठक
काठमाडौँ, असार १३ : नेकपा (एकीकृत समाजवादी)को प्रथम केन्द्रीय परिषद् बैठकमा अध्यक्ष माधवकुमार नेपालको ३४ पृष्ठ लामो प्रतिवेदनलाई १२ बुँदामा प्रस्तुत गरिएको छ । प्रचार विभाग उपप्रमुख शम्भु श्रेष्ठका अनुसार…
कांग्रेस स्थानीय निर्वाचनमा जुट्दा विधानअनुसार काम हुन सकेन : नेता लेखक
काठमाडौँ, असार १८ ; नेपाली कांग्रेसका नेता रमेश लेखकले नेपाली कांग्रेस स्थानीय निकायको निर्वाचनमा जुट्दा पार्टीले विधानअनुसार काम गर्न नसकेको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको…






