राजनीति
नागरिकको विवरण सङ्कलन कार्य प्रभावकारी बनाऔँः गृहमन्त्री खाण
रुपन्देही, असार १८ : गृहमन्त्री बालकृष्ण खाणले कानुनी अधिकार स्थापित गर्न प्रत्येक नागरिकको विवरण सङ्कलनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागद्वारा रुपन्देहीको तिलोत्तमामा आज आयोजित…
विश्वविद्यालयको पढाइ अनुसन्धानमूलक हुनुपर्छ : राज्यमन्त्री यादव
कर्णाली, असार १७ : शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया कुमारी यादवले विश्वविद्यालयको पढाइ अनुसन्धानमूलक हुनुपर्नेमा जोड दिनुभएको छ । सुर्खेत बहुमुखी क्याम्पस सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘शैक्षिक भवन समुद्घाटन,…
स्वास्थ्य क्षेत्रको सुधारका लागि प्रयत्न गर्ने : राज्यमन्त्री केसी
काठमाडौँ, असार १७ ; स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले स्वास्थ्य क्षेत्रको सुधारका लागि प्रयत्न गर्ने बताउनुभएको छ । मन्त्रालयमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले स्वास्थ्य क्षेत्रमा विकृति रहेकाले सुधार…
आगामी वर्षका लागि आर्थिक विधेयक पारित
काठमाडौँ, असार १७ : काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि आर्थिक विधेयक पारित गरेको छ । आज कामपाका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा बसेको नगरसभाको ११औँ अधिवेशनले आगामी आर्थिक…
आलापोटका अतिविपन्न किसानलाई पाडी वितरण
काठमाडौँ, असार १७ : कागेश्वरी मनोहरा नगरपालिका–२ आलापोटका अतिविपन्न किसानलाई पाडी वितरण गरिएको छ । आलापोटमा आयोजित कार्यक्रममा कृषि ज्ञानकेन्द्र ललितपुरले १८ वटा पाडा वितरण गरेको हो । कार्यक्रममा बागमती…
समृद्धिका लागि शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिनुपर्छ : राज्यमन्त्री श्रेष्ठ
काठमाडौँ, असार १७ : मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले मुलुकको आर्थिक समृद्धिका लागि शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । कोटेश्वरस्थित काञ्जिरोवा राष्ट्रिय माविको २५औँ वार्षिकोत्सव कार्यक्रममा राज्यमन्त्री श्रेष्ठले…
कोसी कटानको रोकथाममा जुट्न गृहमन्त्रीको निर्देशन
काठमाडौँ, असार १७ : गृहमन्त्री बालकृष्ण खाणले उदयपुरको बेलका नगरपालिका–८ डुम्रेकोट, लाहुरे खोँचमा कोसी नदीले कटान सुरु गरेपछि धनजनको क्षति नहुनेगरी रोकथाममा जुट्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । गृहमन्त्री…
तीनै तहको सरकारको सहभागितामा विपद् व्यवस्थापन प्राधिकरण गठन गर्नुपर्ने : मुख्यमन्त्री राउत
धनुषा, असार १७ : मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले बाढीबाट हुनसक्ने मानवीय, भौतिक तथा प्राकृतिक विपद्बाट क्षति न्यून गर्न सङ्घ, प्रदेश र स्थानीय तह सरकारको समन्वयमा विपद् व्यवस्थापन प्राधिकरण गठन…
विस्तारित बैठक सम्पन्न
काठमाडौँ, असार १७ : समाजवादी प्रेस सङ्गठन मधेस प्रदेशको विस्तारित बैठकले मधेस प्रदेशअन्तर्गत आठ जिल्लाको सङ्गठनको सदस्यता अद्यावधिक गरी यही असार मसान्तभित्र प्रदेश समितिलाई बुझाउने निर्णय गरेको छ । मधेस…
दुई मुलुकका लागि राजदूत नियुक्त
काठमाडौँ, असार १७ : राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र मेक्सिको र बहराइनका लागि नेपाली राजदूत नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा…






