राजनीति

एसपीपी सहमति मैले गरेको होइन : ओली

 असार २०, २०७९

काठमाडौं, असार २० : नेकपा (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) आफू प्रधानमन्त्री भएकाबेला नपठाइएको बताउनुभएको छ । आफूले पठाएको कुनै प्रमाण भए…

हरेक कार्यालयलाई सूचनामैत्री बनाउँछौँ : कानूनमन्त्री खनाल

 असार २०, २०७९

मकवानपुर, असार २० ; बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनालले नागरिकलाई सहजै सूचना प्राप्त हुने वातावरण बनाउनका लागि प्रदेशभरका मन्त्रालय, सरकारी तथा मातहतका कार्यालयमा सूचनामैत्री वातावरण बनाइने…

जसपाद्वारा तीन मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री सिफारिस

 असार २०, २०७९

काठमाडौँ, असार २० : जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा रहेका तीन मन्त्रीलाई फिर्ता बोलाएको छ । भौतिक पूर्वाधारमन्त्री रेणु यादव, वनमन्त्री रामसहायक यादव र कृषिमन्त्री महेन्द्रराय यादवलाई फिर्ता बोलाइएको…

स्थानीय तह : ‘सिप टिकाउने, उत्पादन बिकाउने’ नीति

 असार २०, २०७९

म्याग्दी असार २० : म्याग्दीका सबैजसो स्थानीय तहले स्थानीय जनशक्तिको खपत गरी उत्पादन बढाउने र ती उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बिक्रीको व्यवस्था मिलाउने पहल सुरु गरेका छन् । आगामी…

मधेस प्रदेशसभा बैठक बस्दै

 असार २०, २०७९

जनकपुर, असार २० : मधेस प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेटमाथि आजदेखि छलफल सुरु हुने भएको छ । मधेस प्रदेशसभाको बैठक आज दिउँसो १…

हात्ती वनभोेजका लागि रकम भुक्तानी नगर्न निर्देशन

 असार २०, २०७९

काठमाडौँ, असार २० : बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले हात्ती वनभोजका लागि रकम भुक्तानी नगर्न निर्देशन दिनुभएको छ ।चितवनको पर्यटकीय नगरी सौराहामा गत बिहीबार हात्तीलाई वनभोज खुवाइएको विषयमा…

अन्तर्घातीलाई चोख्याउने एमाले रणनीति

 असार २०, २०७९

काठमाडौं, असार २० : नेकपा एमालेले स्थानीय तहको निर्वाचन सकिएको दुई महिनापछि अन्तर्घात गर्ने नेतारकार्यकर्तालाई कारबाही गर्न छानबिन समिति बनाएर औपचारिकता निभाएको छ । आइतबारको सचिवालय बैठकमा अन्तर्घात गरेका नेतारकार्यकर्ताले…

बिचौलियाको घेरामा न्यायालयमै हुन्छ न्याय किनबेच

 असार २०, २०७९

काठमाडौं, असार २० : न्यायालयको विकृति अन्त्य गर्ने उद्देश्यसहित सर्वोच्च अदालतले गठन गरेको समितिको प्रतिवेदन वर्षोंदेखि सर्वोच्चमा अलपत्र परेको छ । लामो समयदेखि न्यायालय सुधारका लागि बनेको समितिले विकृति अन्त्य…

दल विभाजनलाई कानुनी शून्यता

 असार २०, २०७९

काठमाडौं, असार २० : अध्यादेशले संशोधन गरेका कानुनी व्यवस्था नजगाउँदा लामो समयदेखि दुईवटा कानुनका केही प्रावधान शून्य अवस्थामा छन् । कानुनी शून्यता हुँदा तत्काल कुनै राजनीतिक दल विभाजन हुन चाहेमा…

एसपीपीबारे गृह र परराष्ट्रको कुरा बाझियो

 असार २०, २०७९

काठमाडौं, असार २० : गृहमन्त्री बालकृष्ण खाँणले परराष्ट्र मन्त्रालयमार्फत् अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाल आबद्ध नहुने पत्र पठाइसकेको दाबी गरेको एक सातापछि पनि परराष्ट्र मन्त्रालयले पत्र पठाएको छैन।…