राजनीति

विपद् न्यूनीकरणका लागि तीनै तहको सरकारबीच सहकार्य आवश्यक’

 असार १७, २०७९

जनकपुर, असार १७ : मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले विपद्बाट हुने धनजनको क्षतिलाई न्यूनीकरण गर्न तीनै तहको सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ । धनुषा र सिरहाको सिमानामा…

न्यायिक समितिद्वारा २१८ उजुरी मिलापत्र

 असार १७, २०७९

देउखुरी, असार १७ : घोराही उपमहानगरपालिकाको न्यायिक समितिले चालु आर्थिक वर्षमा असार १५ सम्म २१८ उजुरी मिलापत्र गराएको जनाएको छ । गत आवको जिम्मेवारी सरेर आएका १०५ र नयाँ दर्ता…

बुझाएनन् निर्वाचन खर्च विवरण

 असार १७, २०७९

झापा, असार १७ : स्थानीय तह निर्वाचन भएको डेढ महिना वितिसक्दासमेत झापाका दुई हजार ३४३ उम्मेद्वारले निर्वाचन खर्च विवरण अझै नबुझाएको निर्वाचन कार्यालय झापाले जनाएको छ । जिल्लाका १५ वटा…

मुलुक दुई तहको सङ्घीय संरचनामा जानुपर्दछ : अध्यक्ष थापा

 असार १७, २०७९

कर्णाली,असार १७ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले मुलुक दुई तहको सङ्घीय संरचनामा जानुपर्नेमा जोड दिनुभएको छ । राप्रपा नेपाल कर्णाली प्रदेश कार्यसमितिद्वारा आज सुर्खेतमा आयोजित पत्रकार…

विनियोजन विधेयकमाथिको छलफल समाप्त

 असार १७, २०७९

विराटनगर, असार १७ : विनियोजन विधेयकमा निर्दिष्ट गरी राखिएका शीर्षकमाथिको छलफल समाप्त भएको छ । प्रदेश नं १ को प्रदेशसभाको आज बसेको बैठकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा…

एमालेको बहिस्कारका बीच राष्ट्रियसभाबाट बजेटसँग सम्बन्धित विधेयक पारित

 असार १७, २०७९

काठमाडौँ, असार १७ : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को बहिष्कारकाबीच राष्ट्रियसभाबाट आगामी आवको बजेटसँग सम्बन्धित तीन विधेयक पारित भएका छन् । राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको प्रतिनिधिसभाबाट…

कर्मचारीका मुद्दा हस्तान्तरण गर्न माग

 असार १७, २०७९

बलेवा, असार १७ : कर्मचारीकै मुद्दा हेर्न गठन भएको प्रशासनिक अदालतमा मुद्दा नभएर सुनसान भएको छ । सरकारले कर्मचारीको मुद्दा छिटोछरितो फैसलामा लैजाने उद्देश्यले प्रशासनिक अदालत गठन गरे पनि उच्च…

एमाले सांसदद्वारा राष्ट्रियसभा बैठक बहिस्कार

 असार १७, २०७९

काठमाडौँ, असार १७ : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरूले राष्ट्रियसभाको आजको बैठक बहिस्कार गरेका छन् । आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट पारित ‘आर्थिक विधेयक, २०७९ माथिको दफावार छलफल…

छानबिनको घेरामा ६ न्यायाधीश, दुई करोड मोलमोलाइदेखि बलात्कारपीडितलाई सजायसम्मको आरोप

 असार १७, २०७९

काठमाडौं, असार १७ : जिल्ला न्यायाधीशको फैसला विवादित बनेपछि हालसम्म ६ न्यायाधीश न्यायपरिषदको छानबिनको घेरामा परेका छन् । विवादित फैसला गर्नेमा पछिल्लो समय २ करोडको मोलमोलाई गर्ने काठमाडौं जिल्ला अदालतका…

उम्मेदवार स्वतन्त्र हुन्छन् स्वतन्त्र पार्टी हुँदैन

 असार १७, २०७९

काठमाडौं, असार १७ : स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार केही स्थानमा विजयी भएपछि आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पनि स्वतन्त्रको उत्साह जागेको छ । त्यसका लागि कतिपयले उम्मेदवारी…

लोकप्रिय