राजनीति

उपराष्ट्रपति निर्वाचन : प्रमिला कुमारीको उम्मेदवारी फिर्ता

 फागुन २९, २०७९

काठमाडौं, फागुन २९ गते । उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवार दिनुभएको जनता समाजवादी पार्टी ९जसपा० का सांसद प्रमिला कुमारीले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ । सांसद प्रमिलाले पार्टीकै नेता रामसहाय प्रसाद…

नेपालका राजनीतिक शक्तिहरूको मौलिक पहलले शान्ति स्थापना : सभामुख घिमिरे

 फागुन २९, २०७९

  २९ फागुन, मनामा : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका राजनीतिक शक्तिहरूको मौलिक पहलले आफ्नो मुलुकमा शान्ति स्थापना सम्भव भएको बताउनुभएको छ । अन्तर व्यवस्थापिका सङ्घ आईपीयुको १४६औँ महासभालाई बहराइनको…

सरकारमा जाने तयारी छैनः सभापति लामिछाने

 फागुन २९, २०७९

चितवन, २९ फागुन : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी तत्काल सरकारमा जाने तयारीमा नरहेको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले अहिलेको परिस्थितिको मूल्याङ्कन गर्नेकाम…

निवर्तमान राष्ट्रपति भण्डारी तत्काल निजी निवास नजाने, बालुवाटारमा बस्नुहुने

 फागुन २९, २०७९

२९ फागुन, काठमाडौँ । आफ्नो दोस्रो कार्यकाल सकिएर बिदा हुनुभएकी निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी तत्काल आफ्नो निजी निवास नजाने हुनुभएको छ । बुढानीलकण्ठमा घर मर्मतको काम नसकिएकाले भण्डारी तत्कालका लागि…

स्ववियु निर्वाचन : आठ क्याम्पसमा अवरुद्ध, दुई क्याम्पसमा निर्विरोध

 फागुन २८, २०७९

काठमाडौँ, फागुन २८ : त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका आङ्गिकतर्फ आठ क्याम्पसमा निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ । देशभरका क्याम्पसमा हिजो (फागुन २७ गते) उत्साहजनक रूपमा…

राष्ट्रियसभाको बैठक चैत ८ गतेलाई स-यो

 फागुन २८, २०७९

काठमाडौँ, फागुन २८ : सोमबारका लागि तोकिएको सङ्घीय संसद्, राष्ट्रियसभाको बैठकको दिन र समय परिवर्तन गरिएको छ । राष्ट्रियसभाको सचिवालयले आज सूचना जारी गरी भोलि २९ गते सोमबार अपराह्न १…

यादवको उपराष्ट्रपति पदको उम्मेदवारी कायमै रहने

 फागुन २८, २०७९

काठमाडौँ, फागुन २८ : दश दलीय गठबन्धनको तर्फबाट उपराष्ट्रपतिका उम्मेदवार बन्नुभएका जनता समाजवादी पार्टी, नेपाल (जसपा) का रामसहायप्रसाद यादवको उपराष्ट्रपति पदको उम्मेदवारी कायमै रहने भएको छ । आइतबार राष्ट्रपति र…

कांग्रेस सभापति देउवाद्वारा वरिष्ठ नेता पौडेलको राजीनामा स्वीकृत

 फागुन २८, २०७९

काठमाडौँ,फागुन २८ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको राजीनामा स्वीकृत गर्नुभएको छ । वरिष्ठ नेता पौडेल फागुन २५ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिमा निर्वाचित…

शान्ति सम्झौताको त्यो कडी, जसले जोड्दैछ फुटेका माओवादी

 फागुन २८, २०७९

काठमाडौँ, फागुन २८ : जनयुद्धकालीन माओवादीका शीर्ष नेताले जनयुद्ध, जनआन्दोलन विस्तृत शान्ति सम्झौता, संविधानसभाबाट संविधान एक अर्कामा अन्तरसम्बन्धित विषय भएको भन्दै त्यसलाई टुक्र्याएर हेर्न नहुनेमा जोड दिएका छन् । नेकपा(माओवादी…

‘शान्ति सम्झौता विपरीतका गतिविधिको संयुक्त प्रतिवाद गर्छौ’

 फागुन २८, २०७९

काठमाडौँ, फागुन २८ : नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले मुलुकलाई प्रतिगमनको दिशामा अगाडि बढाउन चाहने प्रवृत्तिको प्रतिवाद जरुरी रहेको बताउनुभएको छ । माओवादी धारका पार्टीले आज यहाँ आयोजना गरेको पत्रकार…