राजनीति

स्ववियु निर्वाचन : तीन विद्यार्थी सङ्गठनद्वारा तालमेल

 फागुन २८, २०७९

काठमाडौँ, २८ फागुन । प्रमुख तीन पार्टीका निकट विद्यार्थी सङ्गठनले आसन्न स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनमा देशभरि नै तालमेल गरेका छन् । त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा हुने…

राष्ट्रपति भण्डारीको कार्यकाल आज सकिँदै, सरकारी आवास सुविधा नलिने

 फागुन २८, २०७९

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आजबाट सकिँदै छ । उहाँको पाँच वर्षे कार्यकाल आज रातिबाट सकिन लागेको हो। भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलोपटक निर्वाचित हुनुभएको थियो…

नेविसङ्घ काठमाडौँको अध्यक्षमा डङ्गोल

 फागुन २८, २०७९

काठमाडौँ, २८ फागुन । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ ९नेविसङ्घ०ले काठमाडौँ जिल्लाको अध्यक्षमा मनिष डङ्गोललाई जिम्मेवारी दिएको छ । नेविसङ्घका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले आगामी तीन महिनाभित्र नेविसङ्घको…

विशिष्टको सवारी व्यवस्थित बनाइने

 फागुन २८, २०७९

काठमाडौँ, फागुन २८ गते । गृह मन्त्रालयले सवारी व्यवस्थापन सुरक्षा कार्यविधि परिमार्जन गर्ने भएको छ । अति विशिष्ट र विशिष्ट पदाधिकारीको सवारीका कारण सडकमा हुने अवरोध र सर्वसाधारणले झेल्दै आएको…

केही दिनमै समाजवादी मोर्चा बन्छ, माओवादी धारसहितको शक्तिशाली कम्युनिस्ट केन्द्र बन्दैछ : प्रधानमन्त्री

 फागुन २७, २०७९

काठमाडौँ,फागुन २७ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिनमा समाजवादी मोर्चा बन्ने दाबी गरेका छन्। द्वन्द्वकालीन मुद्दा सर्वोच्च अदालतमा प्रवेश गरेपछि माओवादी धारका नेताहरु एकै ठाउँ आइपुगेका बेला उनले यस्तो…

उपराष्ट्रपतिका लागि चार जनाको उम्मेदवारी दर्ता

 फागुन २७, २०७९

काठमाडौँ,फागुन २७ : उपराष्ट्रपति पदका लागी ४ जनाको उमेद्वारी दर्ता भएको छ। आगामी चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि आज बर्तमान सत्ता गठबन्धनबाट तीन र एमालेबाट एक गरी चार…

उपराष्ट्रपतिका उम्मेदवार रामसहायविरुद्ध एमालेले दियो उजुरी

 फागुन २७, २०७९

काठमाडौँ,फागुन २७ : नेकपा एमालेले उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवविरुद्ध उजुरी दिएको छ । संविधानले राष्ट्रपति र उपराष्ट्रपति फरक समुदाय वा लिंगबाट हुनुपर्ने व्यवस्था गरेको भन्दै एमालेले राष्ट्रपतिमा रामचन्द्र…

विस्तृत शान्ति सम्झौताको जगमा प्राप्त उपलब्धिलाई उल्ट्याउने प्रयासप्रति सचेत होऔँ : उपाध्यक्ष सापकोटा

 फागुन २७, २०७९

जनकपुरधाम, फागुन २७ : नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्नि सापकोटाले विस्तृत शान्ति सम्झौताको जगमा प्राप्त उपलब्धिलाई उल्ट्याउने प्रयासप्रति सबै सचेत बन्नुपर्ने बताउनुभएको छ । शनिबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै…

नेत्रज्योति सङ्घ चितवनमा नयाँ नेतृत्व

 फागुन २७, २०७९

चितवन,फागुन २७ : नेपाल नेत्रज्योति सङ्घ चितवनको सभापतिमा जयराम श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । सङ्घको आज सम्पन्न २३औँ साधारणसभा तथा अधिवेशनले श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय नयाँ समिति सर्वसम्मत चयन…

सत्तारुढ गठबन्धनको बैठक : उपराष्ट्रपतिको उम्मेदवारीबारे छलफल

 फागुन २७, २०७९

काठमाडौँ, फागुन २७ : सत्तारुढ गठबन्धनको आजको बैठकमा उपराष्ट्रपति पदको उम्मेदवारी सम्बन्धमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सत्तारुढ गठबन्धनका तर्फबाट तत्काल तीन जनाको उम्मेदवारी दर्ता गर्ने…