राजनीति

रास्वपाले उपराष्ट्रपतिमा जनमतकी ममता झालाई भोट हाल्ने

 चैत ०३, २०७९

  काठमाडौं, ३ चैत : राष्ट्रिय स्वतन्त्र पार्टीले उपराष्ट्रपतिमा जनमत पार्टीकी ममता झालाई मतदान गर्ने भएको छ । आज पार्टी कार्यालयमा नेताहरुबीच भएको सरसल्लाहमा उक्त समझदारी भएको हो । रास्वपाले…

अध्यक्ष ओलीद्वारा मतदान

 चैत ०३, २०७९

काठामाडौँ, ३ चैत : नेकपा एमाले एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उपराष्ट्रपति पद निर्वाचनमा मतदान गर्नुभएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा रहेको मतदान केन्द्रबाट उहाँले मतदान गर्नुभएको हो…

उपराष्ट्रपति निर्वाचन अपडेट : १२ बजेसम्म ६१० मत खस्यो

 चैत ०३, २०७९

काठमाडौं, ३ चैत : सङ्घीय संसद् नयाँ बानेश्वरमा जारी उपराष्ट्रपतिको निर्वाचनअन्तर्गत दिउँसो १२ बजेसम्मको मतदानमा ६१० मत खसेको छ। सो समयसम्म सङ्घतर्फ २१८ र प्रदेशतर्फ ३९२ मत खसेको सहायक निर्वाचन…

राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्नेछु : यादव

 चैत ०३, २०७९

काठमाडौँ, ३ चैत : उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवले राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्दै नेपाललाई समृद्ध मुलुकका रुपमा विकास गर्ने बताउनुभएको छ । आफू उपराष्ट्रपतिमा निर्वाचित हुने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो,…

प्रधानमन्त्री दाहालद्वारा मतदान

 चैत ०३, २०७९

काठमाडौँ, ३ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपराष्ट्रपति पद निर्वाचनमा मतदान गर्नुभएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा रहेको मतदान केन्द्रबाट उहाँले मतदान गर्नुभएको हो । उपराष्ट्रपति निर्वाचनअन्तर्गत…

पूर्वप्रधानमन्त्री देउवा र नेपालद्वारा मतदान

 चैत ०३, २०७९

काठमाडौँ, ३ चैत : नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उपराष्ट्रपति पदको निर्वाचनमा मतदान गर्नुभएको छ । नयाँ बानेश्वरस्थित…

महिलाको हक स्थापित गर्नेछु : झा

 चैत ०३, २०७९

काठमाडौँ, ३ चैत : उपराष्ट्रपति पदका लागि जनमत पार्टीका उम्मेदवार ममता झाले आफू निर्वाचित भए महिलाको हकअधिकार स्थापित गर्ने बताउनुभएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा मतदानपछि पत्रकारसँग अन्तरक्रिया…

उपराष्ट्रपति निर्वाचन : सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा मतदान

 चैत ०३, २०७९

काठमाडौँ, ३ चैत : उपराष्ट्रपति पदको निर्वाचनमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मतदान गर्नुभएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा रहेको मतदान केन्द्रमा पुगेर उहाँहरुले…

उपराष्ट्रपति निर्वाचन : २२० मत खस्यो

 चैत ०३, २०७९

काठमाडौँ, ३ चैत : सङ्घीय संसद् नयाँबानेश्वरमा सुरु भएको उपराष्ट्रपतिको निर्वाचनअन्तर्गत बिहान ११ बजेसम्मको मतदानमा दुई सय २० मत खसेको छ । सो समयसम्म सङ्घतर्फ ८७ र प्रदेशतर्फ एक सय…

किरियापुत्रीद्वारा मतदान

 चैत ०३, २०७९

काठमाडौँ, ३ चैत : उपराष्ट्रपति पदका लागि आज भएको निर्वाचनमा किरियापुत्रीले मतदान गर्नुभएको छ । गण्डकी प्रदेशको कास्की निर्वाचन क्षेत्र नं ३ ९२० का प्रदेशसभा सदस्य प्रकाश बरालले मतदान गर्नुभएको…